स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

सबै जिज्ञासा र जवाफ जिज्ञासा पठाउनुहोस्


जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।


जिज्ञासा:     जिज्ञ्यासा र जवाफ लामो समय सम्म परिवर्तन गरिएको हुन्दैन। यौटा जिज्ञ्यासा जबफ १ हफ्ता भन्दा बढि नराखे राम्रो हो। अपडेट गर्न नसकेका कुराहरु हटायेमा राम्रो हुन्छ।
sudan Tamang


जवाफ:     सुझावका लागि धन्यवाद, हामीले यस तर्फ सक्दो प्रयाश गर्ने छौं.


जिज्ञासा:     सम्पादक ज्यू नमस्कार अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय, दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।


जिज्ञासा:     मेरो कम्प्युटरमा टास्क म्यानेजर नै खुल्दैन । कसरी इनाबल गर्ने होला
dipak


जवाफ:     टास्क म्यानेजर इनाबल नहुनुमा दुई वटा कारण हुन सक्छन । पहिलो हो तपाईको युजर एकाउन्ट । तपाई यदि एडमिनबाट नभएर गेस्ट एकाउन्टबाट कम्प्युटर चलाइरहनु भएको छ भने लिमिटेड एकाउन्टका कारणले टास्क म्यानेजर इनाबल्ड हुन सक्दैन । अर्को हो भाइरसका कारण । यसका लागि प्रभावकारी एन्टिभाइरस सफ्टवेयर हालेर एक पटक सेफ मोडबाट फूल स्क्यान गर्नुस अर्को पटकदेखि समस्या समाधान हुन्छ ।


जिज्ञासा:     मेरो कम्प्युतरमा नेपाली की बोर्द छैन कसरि मैले नेपालीमा लेख्न सक्छु ?
MANOJ SHRESTHA


जवाफ:     http://unicodenepali.com/v2/convert/index.html मा गएर रोमनबाट उल्था गर्नुहोला।


जिज्ञासा:     सम्पादकज्यू, इन्टरनेटमा नेपालीबाट कसरी लेख्ने बताइदिनुहुन्छ की ?
Santosh


जवाफ:     इन्टरनेटमा नेपालीबाट लेख्न युनिकोडको प्रयोग गर्नु होला। विन्डोजमा रिजनल ल्याग्वेजमा नेपाली राखेर वा युनिकोड राखेर तपाईले नेपालीमा लेख्न सक्नु हुन्छ।


जिज्ञासा:     दैनिकीमा समाचार पठाउन मन थियो पठाउदा हुन्छ?
Ram


जवाफ:     दैनिकीमा समाचार, लेख, रचना, फोटोहरु पठाउन dainikee@dainikee.com तथा news@dainikee.com मा पठाउन सक्नुहुन्छ।


जिज्ञासा:     दैनिकीडटकममा हामीले पठाएका लेख/रचना अथवा समाचारहरुमा हाम्रो इमेल publish हुन्छ कि हुदैन ? वा यस बारेमा कुनै प्रावधान छ कि छैन ?
खगेन्द्र ताम्राकार


जवाफ:     दैनिकीडटकममा तपाइहरुले पठाएका राम्रा लेख रचनाहरु प्रकाशित हुने गर्छ यसकालागी लेख/रचनाहरु news@dainikee.com वा dainikee@dainikee.com मार्फतबाट पठाउन सक्नु हुन्छ।


जिज्ञासा:     दैनिकीमा समाचार, कबिता, गजल तथा कथा कसरी पठाउने गरेमा प्रकाशित हुन्छ ? कृपया बताइदिनु होला ?
योगेन्द्र जोगी


जवाफ:     दैनिकीमा कुनैपनि खबर, लेख रचना पठाउन news@dainikee.com वा dainikee@dainikee.com मार्फतबाट पठाउन सक्नु हुन्छ।


जिज्ञासा:     नेपालमा सबै भन्दा छिटो खुल्ने र देशबिदेशमा पनि लोकप्रिय भईसकेको यस अनलाइनमा विज्ञापन, सूचनाहरु दिन के गर्नु पर्ला साथै खरिदबिक्रीमा जानकारी दिएबापत कती लाग्छ ?
रविन श्रेष्ठ


जवाफ:     रविनजी जिज्ञासाका लागि धन्यवाद । तपाईले विज्ञापनका लागि हाम्रो कार्यालय धुम्बाराहीमा सोझै सम्पर्क राख्न सक्नु हुन्छ । तपाई कुनै व्यापारिक प्रतिष्ठानसँग सम्बन्धित हुनुहुन्छ भने खरिदविक्री सम्बन्धी जानकारी अथवा विज्ञापन वा सूचनासम्बन्धी जानकारीहरु news@dainikee.com र dainikee@dainikee.com मा पठाउनु हुन अनुरोध छ । सम्पर्क फोन नं: ९८५१०९५१४५


जिज्ञासा:     म बिदेश मा छु,म सँग केही नेपाली प्रीती फन्टको लेखहरु छ यस्लाई युनिकोड नेपाली कन्भर्टर गर्न के गर्नु पर्ला,
Promod


जवाफ:     तपाई यो साइतमा गएर उल्था गर्न सक्नु हुन्छ। http://unicodenepali.com/v2/convert/index.html


जिज्ञासा:     मलाई दैनिकी एकदमै मन पर्छ। ईंग्लिश र नेपाली मा फरक ढंग ले आउने हुँदा साह्रै मन पर्‍यो। खेल सम्बन्धी यो तपाईंहरु को कोलमलाई म अपडेट गर्न चाहन्छु ? के बिचार छ यस बारेमा।
Manoz


जवाफ:     तपाई आफ्नो सामग्रि sports@dainikee.com, news@dainikee.com मा पठाउन सक्नुहुन्छ।


जिज्ञासा:     हामीले पठाएको ईमेल ठेगाना गोप्य हुन्छ कि हुदैन? कसले पठाएको भनेर यस पत्रिकाको जो सुकै पाठकलाई जानकारी नहुनेभए नाम परिवर्तन गरेर एउटा जिज्ञासा पठाउनु थियो। के यो सम्भव छ?
K. P. Khanal


जवाफ:     तपाईको गोप्यताको कदर हुन्छ तर सही सूचना भने दिन अनुरोध छ । व्यक्तिगत आक्षेप वा सामाजिक विग्रह हुने खालका जिज्ञासामा भने जवाफ दिन असमर्थ हुने छौ । कतिपय जिज्ञासामा हामी विज्ञ नभएकाले तत्काल जवाफ नदिइएको पनि जानकारी दिन चाहन्छौ ।


जिज्ञासा:     सम्पादक ज्यू, म सुदूरपश्चिमको धनगढीबाट विगत ५ वर्ष देखि स्थानिय स्तरबाट निस्कने पत्रिकामा पत्रकारको रुपमा कार्यरत छु। सुदूरपश्चिमको राजधानीको रुपमा रहेको धनगढीबाट यस दैनिकीमा काम गर्न चाहन्छु। के हामीले पठाएका समाचार सम्प्रेषण हुन्छन्। एक पटक तस्विर पठाएको थिएँ। त्यो त प्रकाशित भयो तर समाचार भने प्रकाशित हुन्छन् या हुँदैनन्? पुष्पराज जोशी /धनगढी
puspraj joshi


जवाफ:     दैनिकीमा तपाइले पठाउनुहुने प्रकाशन योग्य सामग्रीहरु सबै प्रकाशित हुने छ। समाचारहरु पठाउन dainikee@dainikee.com, news@dainikee, balb@dainikee.com, sports@dainikee.com, events@dainikee.com या events@dainikee.com मा आफ्नो समाचार, लेख, रचना तथा फोटोहरु पठाउन सक्नुहुन्छ।


जिज्ञासा:     दैनिक पत्रिकामा खेलकुदको समाचार र मनोरन्जनको समाचार प्रकाशन गर्न पैसा नभै हुँदैन भनिन्छ के पैसा नभइ कुनै समाचार प्रकासित हुँदैन हो ?
sunil sharma


जवाफ:     सुनिलजी यसबारे केही गुनासो यसअघि पनि नसुनिएको भने होइन तर सबै हल्ला सत्यनै हो भनिहाल्न सक्ने अवस्था छैन । पत्रकारिताको आचारस‌हीताले कुनै समाचार प्रकासित प्रसारित गरेवापत्त पत्रकारहरुले कुनै पनि किसिमको अनुचित लाभ लिन हुँदैन भनेर प्रष्ट उल्लेख गरेको छ । विज्ञापनबाहेक कुनै पनि समाचार प्रकासित गर्दा कुनै मूल्य तिर्नु पर्दैन ।


dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ