-
विरक्त बिम्ब
सुभाषचन्द्र भण्डारी,काठमाडौं
काठमाडौं, (दैनिकी)
ललाम्य छैन लालिमा प्रभात भेदमा जहाँ
कठै ! नदी सुसाउँदी अत्युच्च आर्तनादमा
विषाक्तयुक्त वादका अनेक रङ्ग हूलमा
तुषारको प्रताडना प्रविष्ट एक फूलमा ।
जताततै छ दानवी विवेकहीन उग्रता
यहाँ छ आज धप्किँदो विदीर्ण ताप व्यग्रता
दुखेर देह धेर भो मनै निभ्यो अँधेर भो
जुधेर हेर शेर यी स्वदेश बन्न बेर भो ।
बाँकी» -
मिलन तथा बिछोड
काठमाडौं, (दैनिकी)
शंसकित मनले माँया खोज्छ
खुशि मनले माँया गर्छ
दुःखी मनले साथ छोड्छ
यहि नै रहेछ हाम्रो मिलन
यहि नै रहेछ हाम्रो बिछोड
यहि नै रहेछ हाम्रो जीवन
बाँकी» -
विवशता
अनु
काठमाडौं, २ जेठ (दैनिकी)
बाँकी» -
अधुँरो माया
चाहानालाई भुल्नु पर्छ, मायालाई सम्झे पनि
धोखालाई भुल्नै पर्छ, मायालुलाई सम्झी सम्झी
जीवन एउटा खेल हो, माया गर्नेहरुको साथमा
बाँकी» -
मनभित्र
काठमाडौं, १८ जेठ (दैनिकी)
मेरो हेराइमा फरक छैन
तर समाजको केही भर छैन
तिमी मेरो अभिन्न मित्र
ऊ मेरो जीवनभित्र ।
मेरा भावनाहरुमा समानता छ
तर पनि सामाजिकतामा बाधिएको छु
तिमीसंग खुशी बाड्न मन लाग्छ
ऊ संग दुःख साट्न मन लाग्छ ।
बाँकी» -
मायाको सम्झना
बाँकी» -
वाग्लेको मयुर टाएम्स
सञ्जीव चापागाई,झापा ११ साउन
चर्चित पत्रकार तथा लेखक नारायण वाग्लेले आज झापाको धुलावारीमा आफ्ना पाठकहरु संग अन्तरकृया गर्नुभएको छ ।हातेमालो सेवा समिति मेचीनगर स्थानिय आयोजक रहेको कार्यक्रममा वाग्लेको भर्खरै प्रकासीत कृति मयुर टाएम्स संग सम्वन्धीत रहेर छलफल गरीएकेा थियो ।
बाँकी» -
संभालेर राख
काठमाडौं, (दैनिकी)
यति धेरै माया न देउ
अफाप छ जिवन थाम्न सक्दिन
विश्वासको बाटो विस्तारै हिड्दै जाउ
भविष्यको मर्म बुझ्न सक्दिन
निर्दोष योवनको तिम्रोयो छाँया
बाँकी» -
समयचक्रमा विकल सर
राजेश बुढाठोकी
काठमाडौं, (दैनिकी)
निकै 'रोमान्टिक' थिए विकल सर । मोटो, ओग्लो, हृस्टपुष्ट थियो शरीर ।
सेतो चस्मा लगाउँथे । स्वीटर, पेन्ट, सर्ट मनपर्ने पहिरनहरु थिए । पढाईका
हरेक सन्दर्भमा मजाक गर्ने बानी रमाइलो थियो उनको । सबै विद्यार्थीलाईं
हँसाई-हँसाई पढाउँने गर्दथे । हेर्दै सरल, सभ्य र हृष्टपुष्टताले गर्दा
जो कोहि पनि उनिप्रति आर्कषित हुन पुग्थें । झन् क्याम्पसका केटीहरु त
ज्यानै दिन खोज्थे । हरपल झुमिरहन्थे उनीहरु ।
बाँकी» -
कतिकति
काठमाडौं, (दैनिकी)
बितेको छ अनिदोंमा रात कतिकति,
मन्मै रह्यो गर्न बाँकी बात कतिकति ।
प्रेम पोखी पत्र लेखें पठाउँ डर लाग्छ,
तिम्रै लागी सिरानीमा खात कतिकति ।
बाँकी»
स्तम्भ - विशेष
-
तीजको होइन गहना देखाउने भिड
चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल
-
सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा
तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी
संवाद
-
नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व
उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । नर बहादुर विष्ट
-
´मलाई जनताको आशीर्वाद छ´ (जेठ महिनामा लिर्इएको)
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार
साहित्य
विदेश
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): ३१,२४०.००
सुन (तेजाबी): ३१,०६०.००
चाँदी: ४९७.००


