स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

साहित्य

आरएसएस

  • अञ्चल स्तरीय कविता प्रतियोगितामा गेलाल प्रथम

    रोहित कुमार मण्डल लहान, २२ माघ ।

    सिरहाको लहानमा विहिबार भएको सगरमाथा अञ्चल स्तरीय खुल्ला कविता प्रतियोगितामा सिरहाले प्रथम स्थान ल्याई विजयी भएका छन् । प्रभु फाईनेन्स कम्पनि लिमिटेडको सहयोगमा लहान सीटी जेसिजद्धारा आयोजित सो कविता प्रतियोगितामा सिरहाका भैरव गेलाल प्रथम भई विजयी हात पारेका छन् । उक्त प्रतियोगितामा सप्तरीका जितेन्द्र जितुले दास्रो स्थान प्रप्त गरेका छन भने खोटाणकी सकुन आसुले तृतिय स्थान पाए ।
    बाँकी»

  • "मेरो मृत्युको दिन हो"

    काठमाडौं (दैनिकी)

    मलाई याद न आज गर मेरो मृत्युको दिन हो
    तिमि हाँस नाच गाउ मेरो मृत्यृको दिन हो
    आज न तिमि सम्झ म थिए कहिल्यै यहा
    हृदयलाई आज समझाउ मेरो मृत्युको दिन हो
    हाल जाम माथि जाम जामले के हुन्छ र
    बाँकी»

  • मनभित्र

    काठमाडौं, १८ जेठ (दैनिकी)

    मेरो हेराइमा फरक छैन
    तर समाजको केही भर छैन
    तिमी मेरो अभिन्न मित्र
    ऊ मेरो जीवनभित्र ।

    मेरा भावनाहरुमा समानता छ
    तर पनि सामाजिकतामा बाधिएको छु
    तिमीसंग खुशी बाड्न मन लाग्छ
    ऊ संग दुःख साट्न मन लाग्छ ।
    बाँकी»

  • अधुँरो माया

    चाहानालाई भुल्नु पर्छ, मायालाई सम्झे पनि
    धोखालाई भुल्नै पर्छ, मायालुलाई सम्झी सम्झी
    जीवन एउटा खेल हो, माया गर्नेहरुको साथमा
    बाँकी»

  • ´सँम्झनाका तरेली´नामक गीती संग्रह्को बिमोचन

    दीपक ज्योती पौडेल बेल्जियम

    गत ३१ तारिख आईतवारका दिन बेल्जियमको अन्त्वेर्पेन शाहरमा एक भब्य समारोह का माँझ कवि तथा गीतकार बिमल गिरी द्वारा लिखित 'सँम्झनाका तरेली'नामक गीती संग्रह्को बिमोचन भएको छ ।

    नेपालका भूतपूर्व उपप्रधानमन्त्री के.पी शर्मा ओलि ले उक्त कृतिको बिमोचन गर्दै डायस्फोरा नेपाली साहित्यको योगदानको चर्चा गर्नु भएको थियो ।
    बाँकी»

  • सिसासद्वारा विभिद कार्यक्रम सम्पन्न

    दिपक धिमिरे भैरहवा माघ १७,

    सिर्जनशील साहित्यीक समाज सिसास भैरहवाले ६९ औ सहिद दिवस तथा आप्नौ छैठौ बाषिर्कोत्सव बिभिन्न कार्यक्रम आज आज बिधित कार्यक्रम गरी मनाईएको छ ।कार्यक्रममा सिसासले स्रष्टा सम्मान अन्तरगत भैरहवाका लक्ष्मीनाथ ज्ञवाली सुमेरु, सिर्जनशील एभरेष्ट्र् साहित्य पुरस्कारबाट नवलपरासीका साहित्यकार गोबिन्द राज बिनोदी र छबिलाल सिर्जनसिल साहित्यिक पुरस्कारबाट बुटवल १० का स्रष्टा तथा प्रध्यापक जिवलाल सापकोटालाई सम्मान गरेको छ ।
    बाँकी»

  • नेपाल र पाकिस्तानका स्रष्टालाई देवकोटा शताब्दी सम्मान

    काठमाडौं, माघ ५ गते

    महाकवि देवकोटा शताब्दी महोत्सवले नेपालीभाषाको अन्तरराष्ट्रिय विस्तार गर्न महत्त्वपुर्ण भूमिका निर्वाह गरेवापत उर्दुभाषाकी स्रष्टा प्रा.डा.ताहिरा नायरलाई 'महाकवि देवकोटा शताब्दी सम्मान' प्रदान गर्ने निर्णय गरेको छ । उहाँ पाकिस्तानकी नागरिक हुनुहुन्छ ।
    यसैगरी, महोत्सवले नेपाली भाषा साहित्यको सबृद्धिका लागि समर्पित बालसाहित्यिक पत्रकार
    बाँकी»

  • परिचय

    काठमाडौं, २ जेठ (दैनिकी)

    केही पाएको जस्तो
    केहि हराएको जस्तो,
    परिचय तिम्रो मलाई
    बसन्त आए जस्तो ।
    बाँकी»

  • पाल्पाका पाँच स्रष्टालाई सम्मान

    यज्ञमूर्ति तिमिल्सिना/पाल्पा २३ पुष

    बाङमय प्रज्ञा प्रतिस्ठान पाल्पाले जिल्लाका ५ जना परना साहित्यकार, पर्यटनक्रमी र राजनीति क्रमीलाई सम्मान गरेको छ । बिहीवार एक कार्यक्रमका बीच पाल्पामा जन्मिएर पाल्पाको सूचना सञ्चार र बाल साहित्यमा संलग्न हाल सूचना आयोगका प्रमुख आयुक्त समेत रहेका बिनयकुमार कसजू, शिक्षाविद् तथा साहित्यकार जगतबहादुर जोशी, मदनपोखरा ९ पाल्पामा जन्मेरबामपन्थी राजनीति र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका घण्टप्र
    बाँकी»

  • मरेर जिय र हेर……

    मिलन न्यौपने-

    काठमाडौं, (दैनिकी)

    तिमि, जियर मरेका छौ भने तिमि मरेर जिय र हेर ।
    प्राण, लिएर जियका छौ भने प्राण दिएर जिय र हेर ।।

    बाचेर खाने धेरै छन यहाँ खाएर बाच्ने भन्दा किन ।
    स्वार्थ, लिएर जियका छौ भने स्वार्थ दिएर जिय र हेर ।।
    बाँकी»


साहित्य - थप सामग्री

dainikee on facebook

साहित्य - धेरैले पढेको

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ