स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

तर्क - वितर्क

आरएसएस

  • सबै छोड्दै छन्

    प्रचण्ड (पुष्पकमल दाहाल)ले क्रान्तिकारी विचार, सेना र पार्टी छोड्दै गएका छन्... क्रान्तिका लागि डराउने प्रकाश (नारायणकाजी श्रेष्ठ)ले क्रान्तिको भाषण गर्न थालेका छन्, मन्त्री यमी (हिसिला) आफन्तलाई भर्ती गराउन र कमाउन खप्पिस छिन् । (पूर्व मन्त्री मातृका यादव नेकपा माओवादी समर्थित विद्यार्थीद्वारा कीर्तिपुरमा आयोजित अन्तरसंवादमा अफूले परित्याग गरेको एकीकृत माओवादी नेतृत्वप्रति आक्रामक टिप्पणी गर्दै, अन्नपूर्ण पोष्ट २०६५ फागुन १७ ।)
    बाँकी»

  • जनयुद्धको विश्वविद्यालय

    जनयुद्धमै नलागेर सुरुसुरु लेख्दै-पढ्दै गरेको भए अहिले अप्राज्ञ गोठाला भनी हेपिएकाहरु पनि डाक्टर-प्राज्ञ बन्न सक्थे होलान्। विडम्बना हामीले नै त्यतिखेर ९-१० कक्षामा पढ्दै गरेका हजारौं युवालाई त्यो पढाइ बेकार भनेर वर्गसङघर्षको विश्वविद्यालयमा पढ्न आह्वान गर्यौं। (प्रज्ञा प्रतिष्ठानका कूलपति बनाइएर हटाइएका ईश्वरचन्द्र ज्ञवाली जनदिशा २०६५ फागुन १५ मा लेख्दै)
    बाँकी»

  • एमाले अध्यक्षमा विजयपछि झलनाथ

    सरकारलाई जनहित र राष्ट्रहितअनुरुप अगाडि बढाउनु छ। वामपन्थी दल मात्र नभएर सबै लोकतान्त्रिक शक्तिलाई मिलाएर अगाडि बढ्नु जरुरी छ। (एमाले अध्यक्षमा निर्वाचित भएपछि झलनाथ खनाल, नयाँ पत्रिका २०६५ फागुन १४) 
    बाँकी»

  • पराजयपछि केपी ओली

    पार्टीलाई अगाडि बढाउन मेरो सकारात्मक भूमिका रहनेछ। र, सक्रिय राजनीति छोड्ने कुरा मेरो कल्पनाबाहिरको कुरा हो। म निष्क्रिय हुँदै हुन्नँ। (एमाले अध्यक्षमा पराजय भएपछि केपी ओली, नयाँ पत्रिका २०६५ फागुन १४)
    बाँकी»

  • एमाले महाधिवेशनमा निर्वाचन

    ´एमाले सिमलको भुवा जस्तो उड्ने र छुने वित्तिकै फुट्ने सिसा जस्तो होइन। स्वस्थ्य ढंगले हुने लोकतान्त्रिक अभ्यासले पार्टीलाई झन् बलियो बनाउँछ।´ (एमाले अध्यक्षका प्रत्यासी केपी ओली संचारकर्मीलाई प्रतिस्पर्धाले पार्टीलाई अप्ठेरो नपर्ने बताउँदै; दैनिकीडटकम २०६५ फागुन ११।)
    बाँकी»

  • म जितौला तर पार्टी हार्छ

    ´म उँठे भने चुनाव जितौंला तर पार्टी हार्छ। ....सहमतिबाट नेतृत्व नबनाउँदा पार्टी विभाजन हुने खतरा रहन्छ।´ (एमालेका पूर्व महासचिव माधवकुमार नेपाल चुनावी प्रतिस्पर्धामा सामेल नहुनाकोका कारण महाधिवेश प्रतिनिधिबीच खोल्दै, दैनिकीडटकम २०६५ फागुन १०)
    बाँकी»

  • युद्धभन्दा पर्यटन उन्मुक्त

    ´युद्धमा उड्ने र गुड्नेसँग डराउनुपर्थ्यो। जहाज हेलिकप्टरको आवाज आयो भने लुक्नुपर्थ्यो। त्रासै त्रासमा हिड्नुपर्थ्यो। अहिले पर्यटक भएर उन्मुक्त हिड्न पाइयो।´ पर्यटन तथा नागरिक उड्डयन मन्त्री हिसिला यमी पञ्चासेको पदयात्रापछि पोखरामा संवाददाताहरूलाई आफ्नो पर्यटकीय अनुभूति सुनाउँदै, दैनिकीडटकम २०६५ फागुन १० ।
    बाँकी»

  • झलनाथ खनालको अध्यक्षमा दाबी

    ´म मझौला भारी बोक्न चाहन्न। बोक्न परेपछि गह्रुँगो भारी नै बोक्छु।´ (एमाले नेता झलनाथ खनाल उपाध्यक्ष, महासचिवलगायतका पदमा आफ्नो रुचि नभएको बताउँदै, २०६५ फागुन ७)
    बाँकी»

  • कम्युनिस्टहरू एक हुनुपर्ने

    म आशावादी छु। अन्ततः नेपालमा एउटै कम्युनिस्ट केन्द्र बन्नेछ।.... मैले शान्ति प्रक्रियामा प्रवेश गरेपछि त्यो सपना देख्‍न थालेको हुँ। ... कम्युनिस्टहरू एक नभइकन यो देश बन्दैन। (प्रधानमन्त्री पुष्पकमल दाहाल एमाले महाधिवेशन उद्‍घाटन समारोहमा २०६५ फागुन ५)
    बाँकी»

  • विरालो घर नहुँदा मुसाको रजाइ

    विरालो घरमा नहुँदा मुसाहरू अगेना वरिपरि उफ्रन्छन्। हामी शान्त भएकाले कांग्रेस-एमाले रत्‍नपार्क वरिपरि उफ्रन थालेका छन्। (एकीकृत नेकपा माओवादी सचिवालय सदस्य नेत्रविक्रम चन्द, जनदिशा २०६५ फागुन ८)
    बाँकी»


तर्क - वितर्क - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ