स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

तर्क - वितर्क

आरएसएस

  • नियम-कानुनः नेपाल र जापानमा

    संस्मरण

    मधु लम्साल


    बाँकी»

  • सेना सरकार सम्वद्ध

    सरकारको आज्ञा मान्छु भनेर सरकारकै अंगले भन्नु हामी अलग हौँ भन्ने अनुभूति गराउनु हो। खुट्टाले टाउकाको आज्ञा मान्छौँ भनिरहनुपर्छ र?  - (नेपाली सेनाका पूर्वसहायकरथी राजेन्द्र थापा, नयाँ पत्रिका २०६६ वैशाख १२)
    बाँकी»

  • माओवादी भनाइ

    ´नागरिक सर्वोच्चताका लागि सरकार छाड्न पनि हामी तयार छौं, अधिनायकवादसँग सम्झौता हुन सक्दैन।´ - (प्रधानसेनापति प्रकरणमा माओवादी प्रवक्ता दीनानाथ शर्मा, कान्तिपुर दैनिक २०६५ वैशाख १२) 
    बाँकी»

  • माओवादी र ओली

    ´साधारण जनताले पनि माओवादी जंगल फर्कन्छन् भन्ने कुरा पत्याउन छोडिसके, हामीसँग अब जंगल फर्कने कुरा नगरे हुन्छ ।´ (माओवादी बारेमा टिप्पणी गर्दै नेकपा एमालेका नेता केपी शर्मा ओली, नयाँ पत्रिका चैत ३१)
    बाँकी»

  • बादलको बोली

    ´पञ्चायतमा सेनाले जनप्रतिनिधिलाई थर्काउने, जनतालाई दुःख दिने, तल्लो तहका सैनिक जवानहरूलाई पेटिकोट धुन लगाउनेजस्ता सामन्ती क्रियाकलाप गर्ने गरेको र अहिलेको सेनाले पनि त्यस्तै गर्न खोजेकाले मन्त्रालय र सेनाबीच दूरी बढेको हो।अब हिजोको अवस्थामा जस्तै थर्काएर रक्षा मन्त्रालय र सरकार थर्कनेवाला छैन।´ (सेनाको बारेमा टिप्पणी गर्दै रक्षामन्त्री रामबहादुर थापा बादल, कान्तिपुर दैनिक चैत ३१)
    बाँकी»

  • गौतमको गर्जन

    ´अहिले पदीय हिसाबले पार्टीमा अरू कोही वरिष्ठ होलान् तर आन्दोलन र समर्पणको हिसाबले म नै वरिष्ठ हुँ । जथाभावी बोल्न, भन्न पाइन्छ ? मेरो राजीनामा माग्ने नेताहरू नै गैरजिम्मेवार हुन । ती कसरी एमाले हुनसक्छन्?´(राजिनामाको माग गर्नेहरु प्रति आक्रोशित हुदै एमाले नेता तथा गृहमन्त्री बामदेव गौतम, कान्तिपुर दैनिक चैत ३०)
    बाँकी»

  • बाबुरामको बोली

    ´दश वर्षको जनयुद्धमा गाउँका जाली फटाहा रुपान्तरित भए तर शहरका महाफटाहा सानातिना कुरामा वितण्डा मच्चाउँदै संसद अवरुद्ध गरेर बाँदरे प्रवृत्ति देखाइरहेका छन्´(अर्थमन्त्री बाबुराम भट्टराई नेपाल इन्जिनियरिङ पूर्वाधार विकास समाजद्वारा आयोजित कार्यशाला गोष्ठीमा संसद अवरुद्ध गर्ने दलहरुप्रति कटाक्ष गर्दै)
    बाँकी»

  • खेलकुदमा जनसेना

    ´हिजो अचानक प्रधानमन्त्रीले दादागिरी देखाएर क्यान्टोन्मेन्टका गुरिल्लालाई नेपाली सेनाको ठाउँमा ल्याएर परेड खेलाए, आज काठमाडौ‌ जाँदैछु, भोलि खेल्न म पनि टुँडिखेल जानुपर्‍यो।´ (केपी शर्मा ओली, कान्तिपुर दैनिक, चैत २७, माओवादी सेनालाई खेलकुदमा सहभागी गराएकोबारे प्रितक्रिया दिँदै)
    बाँकी»

  • नेपाली सेनाको प्रतिक्रिया

    राष्ट्रिय खेलकुद प्रतियोगिता २०६५ को निर्देशिकामा ५ विकास क्षेत्र र ३ विभागीय टिम सहभागी हुने उल्लेख छ। खेल सुरु भएको दोस्रो दिनमा हामीसँग कुनै जानकारी नगराई नयाँ टिमलाई प्रवेश गराएकोले, जुन जुन खेलमा त्यस्तो क्रियाकलाप देखियो त्यहाँबाट हामीले खेलाडीलाई झिकाएका हौं। (भाइकृष्ण खत्री, सेनानी, नेपाली सेनाका खेल प्रमूख, दैनिकीडटकमसँग कुरा गर्दै)
    बाँकी»

  • खेलकुदमा जनसेना

    शान्तिप्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा ससाना कुरामा हामीले खेलकुदको नीतिनियम र ओलम्पिक चार्टरलाई समेत ख्याल नगरेको साँचो हो (जीवनराम श्रेष्ठ, सदस्यसचिव, राखेप, पाँचौं राष्ट्रिय खेलकुदमा माओवादी सेनालाई पनि सहभागी गराइपछि उत्पन्न विवादका बारेमा, गोरखापत्र, चैत २६)
    बाँकी»


तर्क - वितर्क - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ