-
युवा खुत्रुके युवा अभियान
दशरथ घिमिरे लमही ९ फागुन
जोखीममा परेका वालवालीकाहरुलाई प्रोत्साहनका लागी दाङ्गका युवाले थालेको युवा खुत्रुके युवा अभियानको केन्द्रीय संयोजकमा दाङ्गका युवा पत्रकार देविराम कुसारी लाइइ चयन गरीएको छ । सुर्खेतमा भएको युवाको भेलाले अभियानको संयोजकमा रेडियो तुलसीपुर एफएममा कार्यरत पत्रकार कुसारीलाई र्सवसम्मत रुपमा चयन गरेको हो ।
बाँकी» -
बाल भित्ते पत्रिका प्रकाशन सम्बन्धि तालिम सम्पन्न
संजय सौगात पाल्पा २४ माघ
चेतना बाल मञ्च झडेवा पाल्पाको आयोजना र जिल्ला बाल कल्याण समिति पाल्पाको समन्वयमा सञ्चालित बाल भित्ते पत्रिका प्रकाशन सम्बन्धि २ दिने तालिम झडेवाको देउगीरमा सम्पन्न भएको छ । बाल भित्ते पत्रिका प्रकाशन गर्ने र पत्रिकामा बाल मुद्धाहरु उठान गर्ने सीप तथा ज्ञान सिकाउने उद्धेश्यले आयोजित तालिममा झडेवा गाविस भित्र गठित बाल क्लवका १८ जना बालबालिकाहरु सहभागी भएका थिए ।
बाँकी» -
अझै द्वन्द्वपीडित बालिका उपचारबाट वञ्चित
रोहित कुमार मण्डल लहान, १३ माघ ।
चार वर्ष भन्दा बढि दिन बिति सक्दा समेत आर्थिक अभावका कारण एक बालिका उपचारबाट वञ्चित रहेका छन् । तर पनि सम्मवन्धित सरोकार वाला व्यक्तिहरुको ध्यान पुग्न सकेको छैन् । यो व्यथा हो एक स्कुले बालिकाको । रातको एघार बजेको थियो । पूजाकुमारी साह खाना खाएर ओछ्यानमा विद्यालयको गृहकार्य गरिरहेकी थिईन् । अलिपर आमाबुवा निदाउन लागेका छन् । एक्कासी बिष्फोटनको आवाज सुनियो । पूजा एकदमै जोड्ले कराउन थाल्छिन् ।
बाँकी» -
सञ्चार माध्यममा बाल विबाहका कुरा
दीपक बुढा- पत्रकार
बाँकी» -
आफ्नो प्रगति देखेर आफै दङ्ग
सरजकुमार भुजेल १० माघ, मकवानपुर
बाँकी» -
स्वीटर पाएपछि विद्यार्थीहरु खुशी
सुरजकुमार भुजेल मकवानपुर, ५ माघ
मकवानपुरको पालुङ गाविस वडा नं. ९ का १ सय ८८ जना विद्यार्थीहरु स्वीटर पाएर निकै खुशी भएका थिए । जाडोको बेला न्यानो कपडा पाएपछि उनीहरुले भने-अब हामीलाई कक्षामा बसेर पढ्न सहज हुनेछ ।
अधिकाास तामाङ विधार्थी अध्ययनरत सो विद्यालयमा विद्यार्थीहरु जाडोले थर्थर कााप्दै पढ्न बाध्य थिए । विद्यालयले बाक्लो कपडा लगाउन भने पनि उनीहरु सबैको स्वीटर किन्ने हैसियत थिएन ।
बाँकी» -
कालिकामा कविता प्रतियोगिता
सुरजकुमार भुजेल २५ पुष
श्री कालिका माध्यमिक विद्यालय नामटारमा गठित क्रियाशील कालिका बाल क्लबको आयोजनामा तहगत कविता प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा प्राथमिक तहमा सजिना थापा प्रथम, सुसन विक द्वितीय र सगुन प्रजा तृतीय भएका थिए। त्यसैगरी मावि/निमावितर्फ मिलन पुडासैनी प्रथम, कोपिला बर्तौला द्वितीय र शुभद्रा रेग्मी तृतीय भएका थिए।
बाँकी» -
…नेपालका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कम…
पवन पौडेल तनहुँ २५ पुष
नेपालका सामुदायिक विद्यालयभन्दा नीजि विद्यालयमा शैक्षिक गुणस्तर राम्रो भएका कारण अभिभावकहरु नीजि विद्यालयमा आकर्षित हुने गरेकेामा तनहुँमा आयोजित एक छलफल कार्यक्रमका सहभागिले जोड दिएका छन्।
सामाजिक सम्वादका लागि सहकार्य संस्थाको सहयोगमा गोरेटो नेपालद्धारा सदरमुकाम दमौलीमा आयोजित गुणस्तरीय व्यवहारिक विद्यालय शिक्षा छलफल कार्यक्रमका सहभागि वक्ताहरुले सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु तालिम
बाँकी» -
घाटदेवीमा हाजिरीजवाफ
सुरजकुमार मकवानपुर, २४ पुस
पालुङ-९ फेदीगाउँमा रहेको घाटदेवी निम्न माध्यमिक विद्यालयमा बरपीपल बाल क्लबले आज प्राथमिक तहमा अन्तरसदन हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
चार सदनका विद्यार्थीहरुले सहभागिता जनाएको सो प्रतियोगितामा समावेशी सदन प्रथम, जागरण सदन द्वितीय र विकास सदन तृतीय भएका थिए । प्रतियोगिताका सहभागीहरुलाई विद्यालयकी शिक्षिका गायत्री वाग्लेले पुरस्कार प्रदान गर्नुभएको थियो ।
बाँकी» -
पहिलोपटक विव्यसमा बाल प्रतिनिधि
सुरजकुमार भुजेल २० पुस, पालुङ
दामन गाविस वडा नंबर २ मा रहेको कालाभैरव प्रचण्ड प्राविको आज व्यवस्थापन समिति पुर्नगठन भएको छ। उत्तरी मकवानपुरमा नै पहिलो पटक सो विद्यालयले व्यवस्थापन समितिमा बालबालिकाको प्रतिनिधित्व गराएको छ। विद्यालय व्यवूस्थापन समितिमा पहिलोपटक प्रतिनिधित्व गर्ने छात्रा अनुजा चौधरी हुनुहुन्छ।
बाँकी»
स्तम्भ - विशेष
-
समायोजनः व्यक्तिगत कि सामूहिक
तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल
-
किन चाहियो श्रीपेच
राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल
संवाद
-
गुमेको र्स्वर्गमा पाइला टेक्दा ..........
'यो ठाउँ त हाम्रै हो यस्तो र्स्वर्ग झैं ठाउँ गुमाँउदा म कसरी खुशी हुनु -" कृष्णप्रसाद अर्याल
-
नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाका वर्तमान अध्यक्ष सुबोध कुमार कर्णज्यूले संस्थाको इतिहाँसमा पहिलो पटक संस्थाको गरिमालाई कायम राख्न कडा रुपमा प्रस्तुत भई सो मा सफल समेत हुनु भएको छ।
प्रस्तुत छ यसै विषयलाई लिएर श्री कर्णज्युसंग गरिएको ताजा कुराकानीः
रोचक समाचार

साहित्य
विदेश
वाल बगैँचा
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): २७६९५।००
सुन (तेजाबी): २७५१५।००
चाँदी: ४२४।५०







