-
विमा रकमको लोभमा साहुले आफ्नै गाडिमा आगो लगाए
दशरथ घिमिरे, लमही २३ साउन
विमा रकम पाउने आशमा आफ्नै सवारी साधन माथि गाडि धनिले आगजनि गराएको रहस्य खुलेको छ । गत २१ गते चैलाही-३ वेलदमारमा भे १ ज २४५नम्वरका कियाँ गाडिमाथि नेपागञ्ज नगरपालिका-१ का गाडि धनि मधु दाहालले आफ्नै गाडि जलाउन लगाएका थिए र्।र् इलाका प्रहरी कार्यालय लमहीको नियनत्रणमा रहेका गाडि धनि सहीत वाँके कारकादो-१ का ३४ वषिर्य चालक राजकुमार डाँगि, जुम्ला रुघा-९ का १५ वषिर्य गाडि सहायक रमेश कार्कि र
बाँकी» -
जखेरा ताल विकासका लागी दातृ निकायको खोजि
एक करोड २१ लाखको १० वर्षे गुरुयोजना तयार
दशरथ घिमिरे लमही २३ साउन
जिल्लाका र्प्रटकिय नगरीको रुपमा रहेको जखेरा ताल लाई आगामि १० वर्ष भित्र विकसित पर्यटकिय क्षेत्र रुपमा स्थापित गर्ने गृहकार्य सुरु भएको छ। सोनपपुर–५ मुसुन्डिमा रहेको जखेरा ताल क्षेत्रको विकासका लागी एक करोढ २१ लाख वरावरको गुरु योजना अनुसार विकास निर्माण गरिने तयारी भैरहेको छ। दातृ निकाय भेटिय निर्माण कार्य सुरु गरीने जिल्ला विकास समिति अर्न्तगत पर्यटन विकास समितिका सदस्य सचिव डा.गोविन्द आचार्यले
बाँकी» -
चिया कृषकले तयारी चिया ओसार पसारमा रोक
भोलि सम्ममा सहमति कार्यान्वयन नगरे आइतबारबाट हरियोपत्ती प्रशोधन गर्ने वैकल्पीक बाटो अबलम्बन गर्न वाध्य हुने
सञ्जीव चापागाई,झापा २१ साउन
सहमति अनुसार हरियो चियापत्तीको मुल्य पाउनुपर्ने माग गर्दे आन्दोलनमा उत्रिएका झापाका चिया कृषकले आजबाट तयारी चिया ओसार पसारमा रोक लगाएका छन। आन्दोलन अन्तर्गत धर्ना कार्यक्रमको रुप परिवर्तान गरी तयारी चिया ओसार पसारमा रोक लगाइएको साना किसान चिया उत्पादक संघ संघर्स समिति झापाका संयोजक मोहन शिवाकोटीले बताउनुभयो।
चिया उद्योगीहरुको संगठन चिया उत्पादक संघले भोलि सम्ममा सहमति कार्यान्वयन
नगरे पर्सी आइतबार
बाँकी» -
सडक निर्माण पछि जग्गाको कारोवारमा वृद्धी
शिबराज ढुङ्गाना अछाम, २१ श्रावण
अछाम जिल्लाका विभिन्न गाविसहरुमा ग्रामिण सडक निर्माण हुन थालेपछि जग्गाको कारोबारमा तिव्रता आएको छ। जिल्लामा तीन दर्जन भन्दा बढी ग्रामिण सडक निर्माण संगै जग्गाको खरीद विक्रीमा तीव्रता आएको हो। सदरमुकाम मंगलसैन र व्यापारिक केन्द्र साँफेबगरमा अन्य ठाँउको तुलनामा जग्गा खरिद विक्री बढेको जिल्लावासीहरु बताउँछन्। साँफेबगरमा एयरपोर्ट भएका कारण जग्गाको कारोबारमा वृदी भएको स्थानियवासीहरुको दावि रहेको छ।
बाँकी» -
पर्यटन प्रवद्धनका लागि सोदोपोखरी तथा फुङफुङगे झरना महोत्सव गरिने
रविन भट्टराई/ताप्लेजुङ २० साउन
पर्यटकीय संभावना भएका पापुङ र सावाको धार्मिक, सास्कृतिक तथा जैविक विविधताको प्रचारप्रसार गरी पर्यटन प्रवद्धन गर्ने तथा नेपाल सरकारले राष्ट्रिय अभियानको रुपमा घोषणा गरेको नेपाल पर्यटन वर्ष २०११ लाई मध्यनजर गरी तोक्पेगोला सोदोपोखरी तथा फुङफुङगे झरना महोत्सव आयोजना गरिने भएको छ।
सँउन २५ देखि २९ सम्म सञ्चालन हुने सो महोत्सवमा त्यस क्षेत्रमा रहेका सोदोपोखरी जोङलुङ गुफा, साम्बालुण्डुक गूम्बा, फुङफुङगे
बाँकी» -
अछामबाट लगभग ७४ लाख फ्रिज
शिबराज ढुङ्गाना अछाम, २० श्रावण
अछाम जिल्लाबाट आर्थिक बर्ष २०६६/६७ मा लगभग ७४ लाख रुपैयाँ फ्रिज भएको छ। खर्च गरी सक्ने बेलासम्म पनि खर्च नहुँदा सो रकम फ्रिज भएको हो। जिल्ला विकास समिति मार्फत जिल्लाको विकासका लागि आएको पुँजीगत तर्फको ७३ लाख ९४ हजार ९ सय ५१ रुपैयाँ फ्रिज भएको जिल्ला विकास समितिको कार्यालय अछामका सहलेखापाल शरद ढुङ्गानाले बताउनु भयो। मन्त्रालयबाट २५ करोड ७३ लाख निकासा अछाम जिल्लामा आएको थियो।
बाँकी» -
वन जोगाउन गोवरग्याँसको प्रयोग
दशरथ घिमिरे लमही साउन १९
वन मासिदै जाँदा यहाँको एक सहकारी संस्थाले वन जोगाउन गोवरग्याँस निर्माण कार्य अभियानकै रुपमा संचालन गरेको छ । नर्ति वन वातवरण संरक्षण वहुउदेश्यिस सहकारी संस्थाले वन जोगाउन गोवरग्याँस निर्माण लाई अभियानको रुपमा सुरु गरेको हो । एक घर एक गोवरग्याँस को नारा सहीत संस्थाले देउखुरीमा अभियान सुरु गरेको हो ।
बाँकी» -
कामै नसकी फछ्र्यौट
रविन भट्टर्राई/ताप्लेजुङ १८,साउन
जिल्ला विकास समितिले पाँचथरले जिल्लामा आर्थिक वर्ष ६६।६७ मा सञ्चालित अधिकांस योजनाको काम नसकी फछ्र्यौट गरेको खुलासा भएको छ । काम नसकी फछ्यौट गरिएका ती योजनाको अन्तिम रकमको चेक काटेर जिविसले नै राखेको वताइएको छ ।
स्रोतहरुका अनुसार सडक, विद्यालय, खानेपानीलगायतका करिब एक दर्जन योजनामा काम नसकी फछ्यौट गरिएको हो ।
बाँकी» -
उच्च पहाडी क्षेत्रका पशुपालकलाई व्यवसाय जोगाउन धौ धौ
रविन भट्टर्राई/ताप्लेजुङ १८ साउन
पाँचथर जिल्लाका उच्च पहाडी र सिमावर्ती क्षेत्रमा रहेका पुराना जंगन मासिनुका साथै चरिचरनका लागि प्रयाप्त जमिन नहुँदा त्यस क्षेत्रमा पुर्स्तांदेखि पशुपालन गर्दै आएका कृषकको व्यवसाय संकटमा परेको छ ।
जिल्लाका पुर्वोत्तरी फलैंचा,च्याङथापु,मेमेङ,प्राङवुङ,सिदिन तथा ताप्लेजुङका कालिखोला र सादेवा गाविसमा पर्ने उच्चसीमावर्ती क्षेत्रमा सरकारी उपस्थिति नहुँदा त्यस क्षेत्रका बन जंगल फँडानीसँगै चरिचरन क्षेत्र स
बाँकी» -
काष्ठ व्यवसायी संघले ३५ हजार विरुवा रोप्दै
दशरथ घिमिरे लमही १८ साउन
काष्ठ उद्योग व्यवसायीक संघ दाङले जिल्लामा वृक्षा रोपन अभियान संचालन गरेको छ। वातवरणमा जलवायु परिवर्तनले पारेको नकारात्मक असार वाट वच्न काष्ठ व्यवसायी संघले सोमवार देखी वक्षा रोपण अभियानको सुरु गरेको हो । अभियानको उदघाटन वन विभागका महानिर्देशक माधव प्रसाद आचार्यले गर्नु भयो । पर्यटकिय क्षेत्र जखेरा तालवाट सुरु गरीएको अभियान अर्न्तगत जिल्लाका विभिन्न विद्यालय, संघ संस्था, धार्मिक क्षेत्रमा करीव
बाँकी»
अर्थ - थप सामग्री
- मोवाइल सेवा प्रभावकारी नहुदा उपभोक्तामा सास्ती
- "बिओके घरदैलो " कार्यक्रमको थालनी
- देशको एकमात्र रेलसेवा अनिश्चितकालको लागि बन्द
- श्रमजिवि ऐन कार्यान्वयनको माग गर्दै रेडियो देउखुरीका संचारकर्मि आन्दोलीत
- जनकपुर चुरोट कारखाना एक महिना देखि बन्द
- पाल्पामा संकटापन्न गिद्ध संरक्षण अभियान
- लघु जलविद्युतका लागि चेक हस्तान्तरण
- ५० हजारद्धारा तीज महोत्वस अवलोकन
- एउटा बोटमा दश किलो गोलभेडा फल्यो
- पहिरोले राजमार्ग अवरुद्ध


