स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

रोचक समाचार

आरएसएस

  • प्रमोशन चाहिएमा हाकिमसंग .......?

    काठमाडौं, (दैनिकी)

    यदि तपार्इलार्इ जागिरमा अगाडी बढ्नु छ भने सबभन्दा सजिलो तरिका हाकिमसंग सुत्नु रहेछ। खास गरेर अझ तपार्इ महिला हुनुहुन्छ भने यो झनै उपयूक्त हुन्छ। एक सर्वेक्षणबाट यस कूराको खुलासा भएको छ। अक्सर महिलाहरूलार्इ प्रमोशनका लागि हाकिमसंग नजिकिनुपर्ने रहेछ।

    अमेरिकामा भएको यस्तो सर्वेक्षणमा ३७ प्रतिशत मानिसहरूले हाकिमसंग रोमान्स गर्ने महिलाहरूको प्रमोशन चाडै हुने कुरा स्विकारेका छन्।
    बाँकी»

  • कौमार्यको बोलीका लागि पनि सट्टा शुरू

    काठमाडौं, (दैनिकी)

    अब कौमार्यको बोलीका लागि पनि सट्टा लगाउन शुरू भएको छ। हंगरीका एक किशोरीले टेलिभिजन मार्फत कौमार्यको बोली लगाउने भएपछी यस्तो सट्टा शुरू भएको हो। हंगरीका १८ बर्षिय स्कूली छात्रा जसलार्इ स्प्रिंगको नामले चिनिन्छ, उनले परिवारको ऋण चुक्ता गर्नका लागि ईबेमार्फत कौमार्यको बोली शुरू गरेकी थिर्इन। उनी आफ्नी आमासंग रहने गरेको तथा उनले एक रातमात्र हरूसंग बिताउने निर्णय गरेकी थिर्इन।
    बाँकी»

  • ‘हाम्रो बिमान दुर्घट्ना हुनेलागेको छ’

    काठमाडौं, (दैनिकी)

    बिचार गर्नुहोस त, तपार्य कुनै बिमानमा यात्रा गर्दै हुनुहुदाँ उक्त बिमानमा ‘हाम्रो बिमान दुर्घट्ना हुनेलागेको छ’ भनेर उद्घोष गरेमा तपार्इको अवस्था के हुन्छ होला? हालै ब्रिटिश एयरवेजको लंदनबाट २७५ यात्री सहित सिंगापुर गर्इरहेको हवार्इजहाँजमा यस्तै घोषणा भएको थियो।

    मंगलवारका दिन बेलुकी लंदनको हीथ्रो हवार्इ मैदानबाट सिंगापुरका लागि उडान गरीरहेको ब्रिटिश एयरवेजको हवार्इजहाज, उत्तर सागरमाथी उडिरहँदा
    बाँकी»

  • फेसबुकबाट बच्न बाथरूममा सुत्न पुगे

    काठमाडौ, (दैनिकी)

    एक जना मानिस इंटरनेटको फेसबुकमा यती मस्त भएकी उनले त्यसबाट छुटकरा पाउनका लागि बाथरूममा सुत्न पुगेका थिए। मार्क माल्कॉफ नामका उक्त मानिसले फेसबुकबाट छुटकरा पाउनका लागि बाथरूममा सुतेका थिए। मार्कका अनुसार उनको इंटरनेटसंग लगमव यती बढेको थियो की उनले कोठामा पस्नासाथ कंप्यूटरमा बस्न पुगी हाल्थे।
    बाँकी»

  • नेपालमा ३२ श्रीमतीहरूको श्रीमानको कथामा चलचित्र बन्यो

    काठमाडौं, ३१ श्रावन (दैनिकी)

    हालै प्रदर्शनमा आएको चलचित्र 'कन्यादान' ३२ पटक बिवाह गरि सकेका ८६ बर्षिय भूतपूर्व सैनिकको कथाबाट प्रेरित रहेको छ। उक्त सैनिकको ३१ औं श्रीमतीबाट पाएको छोराले यस चलचित्रको निर्माण गर्नकासाथ यस चलचित्रमा अभिनय समेत गरेका छन्।

    नेपाली चलचित्र क्षेत्रका प्रख्यात निर्देशक शोभित बस्नेतको यस चलचित्रलार्इ दर्शकहरूले निकै रूचाएको छ।
    बाँकी»

  • प्रेमिकालार्इ रोक्न बमको हल्ला

    काठमाडौं, (दैनिकी)

    चीनका एक मानिसले आफ्नो प्रेमिकालार्इ शंघाई एक्सपोमा जानबाट रोक्नका लागि विमानमा बम भएको हल्ला पिजाएको थियो। समाचारपत्र 'पीपुल्स डेली' का अनुसार हेनान प्रांत को २१ वर्षीय तियान यूलार्इ यसरी विमान रोकेका कारण मंगलवार कायफेंग शहरको एक अदालतले डेढ बर्षको सजाएँ सुनाएको छ।
    बाँकी»

  • न्यूजील्याण्डमा दुनियाँ कै पहिलो पुरुष वेश्यालय!

    काठमाडौं,(दैनिकी)

    न्यूजील्याण्डका पूर्व सांसद पाम क्रॉकरीले संसार कै पहिलो पुरूष वेश्यालय खोल्ने तयारीमा लागेका छन्। उनका अनुसार यो अन्य वेश्यालय भन्दा निकै भिन्न रहनेछ। यँहा महिलाहरूको ठाँउमा पुरूषहरूको सेवा लिन महिलाहरू आउछिन। न्यूजीलैंड हेराल्डका अनुसार यँहा महिलाहरू पिउन मात्र पनि सक्छन, अनी मस्ती वा यौन सम्बन्ध पनि राख्न सक्छन।

    यस भन्दा बढी के नै बाँकी छ त ?
    बाँकी»

  • नग्न केटाहरूले रूनु न हास्नु बनायो

    काठमाडौं, (दैनिकी)

    किलमिंगटनको एउटा पेट्रोल पम्पमा रहेको पत्रिका पसलमा रहेकी महिला क्यासिएर अचानक निकै अचम्मित भर्इन। हुन पनि त्यँहाको अवस्था त्यस्तै थियो। उक्त पत्रिका पसलमा वयस्कहरूका लागि छापिएका पत्रिकाहरू पनि बिक्री हुने गरेकोमा त्यस्तो पत्रिका किन्न केही केटाहरू नग्न अवस्थामा त्यस पसलमा पुगेका थिए।
    बाँकी»

  • पैंटहाउसव्दारा प्लेब्वॉय किन्ने प्रस्ताव

    काठमाडौं, (दैनिकी)

    पुरुषहरुको लोकप्रिय पत्रिका पैंटहाउसका मालिक कम्पनी फ्रैंडफाइंडर नैटवर्क्‍सले प्लेब्वॉय एंटरप्राइजिजका मालिक ह्यू हैफनरलाई १८.५ करोड डलर पर्ने प्लेब्वॉय पत्रकिाका लागि २१ करोड डलरमा किन्ने प्रस्ताव राखेका छन्।
    बाँकी»

  • बेलायती महिलाहरू लुगा लगाएर यौन गर्न रूचाउछन

    काठमाडौं, (दैनिकी)

    बेलायतका मानिसहरूको यौन चाहाना बारेमा समय समयमा बिभिन्न सर्वेक्षणहरू भर्इरहन्छ। अहिले भर्खरै भएको एक सर्वेक्षणमा बेलायतका ५० प्रतिशत भन्दा बढी महिलाहरू यौनका समय पुरा नग्न हुन चाहाँदैनन।

    यस सर्वेक्षणमाबाट ५० प्रतिशत भन्दा बढी महिलाहरूलार्इ यौनका समय कुनै न कुनै कपडा लगाउनु नै पर्ने तथ्य फेला परेको छ।
    बाँकी»


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ