स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

कला

आरएसएस

  • डीजलको अश्लिल विज्ञापनहरू!

    काठमाडौं, १८ आषाढ (दैनिकी)

    फेशनको दुनियाँमा नाम कमाएको कम्पनी डीजलको दूइ विज्ञापनहरू प्रतिबन्धित भएका छन्। यी दुइ विज्ञापनहरूबारे निकै चर्चा तथा बिरोध भइरहेको थियो। यी दुइ विज्ञापनहरूलाइ धेरै जसो मानिसहरूले अश्लिल विज्ञापनको आरोप लगाएका थिए। यी मध्ये एक विज्ञापनमा एउटा केटीले आफ्नो गुप्त अगंको तस्वीर खीचिरहेको तथा अर्को बिज्ञापनमा एउटा केटीले सीसीटीवी कैमरेको अगाडी आफ्नो बक्ष देखाइरहेको थियो।
    बाँकी»

  • प्राचीले अन्तरंग दृष्यको छाँयाकंण गरिन

    काठमाडौं, १८ आषाढ (दैनिकी)

    अभिनेत्री प्राची देसाईका अनुसार उनलार्इ अन्तरंग दृष्य छाँयाकंण गर्न कुनै हिचकिचाहत नभएको बतार्इन। उनले कुनै पनि निर्देशकहरूलार्इ आफुले यस्तो दृष्य नदिन भनेकी छैनन्। प्राचीले अगाडी कथाको माग भएमा उनलार्इ कुनै प्रकारको पनि अन्तरंग दृष्य दिन गाह्रो नहुने बताए। हालै चलचित्र लाइफ पार्टनरमा उनले आफ्ना नायक तुषार कपूरसंग चुम्मनको दृष्य छाँयाकंण गर्न नदिएको हल्ला चलेको थियो।
    बाँकी»

  • फेरी मेडोनाले प्रेमी बदलियो

    काठमाडौं, १८ आषाढ (दैनिकी)

    आयरन मैनका अभिनेता जेनीथ पेलट्रोका अनुसार उाको पपकको दुनियाका हस्ती मेडोनासंग कुने सम्बन्ध नभएको तथा उनीहरू साथीमात्र भएको बताए। हालैमात्र मेडोनाले उनलार्इ एक स्टेज शो मा नचिनेको जस्तो गरेर टाढिएकी थिर्इन जसलार्इ धेरैले रूचाएको थिएनन।
    यस्तै एउटा शोमा यी दुर्इ संगै मञ्चमा भएर पनि एक अर्कासंग असहज देखिएका थिए।
    बाँकी»

  • शाहरूखलाइ सुरक्षा नचाहिने!

    काठमाडौं, १७ आषाढ (दैनिकी)

    बलिउडका सुप्रिसिध्द नायक शाहरूख खानको सुरक्षामा रहेका सुरक्षाकर्मीहरू घटाइएको छ। हालसम्म शाहरूख खानका लागि चार प्रहरीहरू तैनात गरिराखेकोमा अब देखी दुर्इ जना प्रहरीहरूमात्र खटिने भएको छ। शाहरूखको मात्र नभइ बलिउडका सबै कलाकारहरूलाइ दिर्इ राखेको सुरक्षाकर्मीहरूमा राज्य सरकारले कटौटी गरेको छ।
    बाँकी»

  • रणबीर कपूर तथा कैटरीना कैफ संगै

    काठमाडौं, १७ आषाढ (दैनिकी)

    रणबीर कपूर तथा कैटरीना कैफको जोडी फेरी एक पटक एक साथ देखिने भएको छ। प्रसिध्द निर्देशक राजकुमार संतोषीले बनाउन लागेको नँया चलचित्रमा यी दुर्इलार्इ लिने भएको छ। यस भन्दा अगाडी यीनीहरू द्वारा अभिनित चलचित्र 'अजब प्रेम की गज़ब कहानी' लार्इ दर्शकहरूले निकै मन पराएका थिए।

    यस पछी चलचित्र 'राजनीति' मा पनि यिनीहरूले संगै अभिनय गरेका थिए, यस चलचित्रमा यीनीहरूको अभिनयलार्इ सबैले तारिफ गरेतापनि
    बाँकी»

  • कैटरीनाले बाथरूम सफा गरिन्!

    काठमाडौं, १६ आषाढ (दैनिकी)

    बलिउडका चर्चित नायिका कैटरीना कैफकोबारेमा धेरैजसो राम्रा कुराहरू सुनिन्छ। उनको हरेक कुराहरूलाइ मानिसहरूले मनपराउने गर्छन। हालै उनी सामाजिक कार्यका लागि एउटा सानो गाँउ जाँदा उनले गरेको कुरा सुनेर मानिसहरूले उनीप्रती हेर्ने दृष्टिकोणमा झन सकारात्म हुन्छ।

    उनी गएको गाँउको बाथरूम निकै फोहर भएकोले यस्तो बाथरूमलाइ आफैले सफा गरेर प्रयोग गरेकी थिइन।
    बाँकी»

  • करीना शाहिदबाट परिशान !

    काठमाडौं, १६ आषाढ (दैनिकी)

    करीना कपूर आजकाल निकै दुखी छिन्। उनको पूरानो चलचित्र 'मिलेंगे मिलेंगे 'को प्रचारमा उनी तथा शाहिद कपुर फेरी संगै आएको जस्तो देखार्इएको छ। शाहिदले जानी वा नजानी गरेको कुनै पनि हरकतले करिना परेशान हुने गरेकी छिन्, हुन पनि त शाहिदसंग उनको सम्बन्ध नै त्यस्तै थियो।

    करिनाका अनुसार उनको तथा प्रेमी सैफ बीच राम्रो सम्त्रन्ध रहेको तथा एक अर्कालार्इ राम्ररी बुझ्ने भएबाट उनको अतितले केही प्रभाव पारेको छैन।
    बाँकी»

  • टपलेस केटी पेरी

    काठमाडौं, १५ आषाढ (दैनिकी)

    ख्याती प्राप्त गायिका केटी पेरीले अमेरिकाबाट प्रकाशित हुने एक पत्रिकाको मुखपृष्ठका लागि टपलेस फोटो खिचाएकी छिन्। उनले यसका लागि निकै उत्तेजनात्मक फोटोहरूको छाँयाकंण गरेकी छिन्। ऐसशोबिज़ डट कमका अनुसार यसका लागि उनले कम गहना लगाएको, हातले बक्ष लुकाएको चित्र प्रकासित हुने भएको छ।
    बाँकी»

  • करीना तथा बिपाशाको आकर्षक रूपको राज

    काठमाडौं, १५ आषाढ (दैनिकी)

    बलिउडमा आकर्षक शरिर भएका अभिनेत्रीहरूको चर्चा हुँदा दुर्इ प्रसिध्द अभिनेत्रीहरू करीना तथा बिपाशा बसुको नाम सबभन्दा अगाडी लिने गरिन्छ। यीनीहरूको आकर्षक रूपले धेरैलार्इ आकर्षित गरेको छ। तर यीनीहरूले आफ्नो शरिरलाइ संतुलित राख्न कडा परिश्रम गर्ने गरेको बारेमा भने कमैलाइ थाहाँ होला। यीनीहरू दुबैजना जँहा गएतापनि आ-आफ्नो योग गुरूलाइ संगै लग्ने गरेका छन्।
    बाँकी»

  • अभिषेक र ऐश्वर्याबीच संधै झगडा

    काठमाडौं, १५ आषाढ (दैनिकी)

    अभिषेक बच्चन तथा ऐश्वर्या राय बच्चनलाइ बलिउडकै सबभन्दा उतकृष्ट तथा प्यारो जोडीको रूपमा लिने गरेको छ। यीनीहरू बीचको प्रेमले भारतभर चर्चा बटुलिसकेको छ। यीनीहरू सधै एक अर्काकासाथ हसिलो रूपमा देखा पर्ने गरेका छन।

    तर वास्तविकता अर्कै रहेछ। एक अर्का प्रती सार्वजनिक रूपमा निकै प्रेम गर्ने यस जोडी घरमा दिनदिनै झगडिने रहेछन्।
    बाँकी»


कला - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ