स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

खेलकुद

आरएसएस

  • अष्ट्रेलियाको पहिलो बिजय

    र्इगल्याण्ड श्रृखलामा ३-१ ले अगाडी

    काठमाडौं, १७ आषाढ (दैनिकी)

    अष्ट्रेलिया तथा र्इगल्याण्डबीच भर्इरहेको नटवेष्ट ट्रफी क्रिक्रट श्रृखलाको चौठो खेलमा अष्ट्रेलियाले र्इगल्याण्डलार्इ ७८ रनले पराजित गरेको छ। आजको खेलमा ५ विकेट लिएका अष्ट्रेलियन बलर ह्रयारिस म्यान अफ द म्याच भएका थिए।

    टस हारेर पहिला व्याटिगं गरेको अष्ट्रेलियाको टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९० रनको बिशाल रन संख्या खडा गरेको थियो।
    बाँकी»

  • स्पेनद्वारा पोर्चुगल एकमात्र गोलले पराजित

    क्रिष्टियानो रोनाल्डोको पोर्चुगल बिश्व कपबाट बाहिरियो

    काठमाडौं, १६ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको अन्तिम प्रि-क्वाटरफाइनल खेलमा स्पेनले पोर्चुगललार्इ एकमात्र गोलले पराजित गरेको छ। अब स्पेनले क्वाटरफाइनलमा पाराग्वेसंग भीड्ने छ।

    दुर्इ उतकृष्ट युरोपियन टोलीहरूको बीच खेलिएको यस खेलमा दुबै टोलीले राम्रो खेलको प्रदर्शन गरेको थियो। खेलको एकमात्र गोल स्पेनका डेभिड भिल्लाले गरेका थिए।
    बाँकी»

  • एसियाली चुनौतीको अन्त

    पाराग्वे द्वारा जापान पेनाल्टीमा पराजित

    काठमाडौं, १६ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको प्रि-क्वाटरफाइनल खेलमा पाराग्वेले जापानलार्इ पेनाल्टी शुट आउटमा पराजित गरेको छ। यस बिश्व कपमा पेनाल्टी मार्फत निर्णय भएको यो पहिलो खेल हो। जापानका यूची कोमानोको प्रहार पोलमा लागेर फर्केपछी जापानले ५-३ ले पराजय भोग्नु परेको थियो।
    बाँकी»

  • ब्राजिल द्वारा चीली ३-० ले पराजित

    खेलमा ब्राजिलका रोबिन्हो म्यान अफ द म्याच

    काठमाडौं, १५ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले चीलीलार्इ ३-० ले पराजित गरेको छ। यस जीतका साथ ब्राजिलले चीलीसंग २००५ देखी खेलिएका सबै सात खेलहरूमा बिजय हासिल गरेको छ। ब्राजिलले यी सात खेलहरूमा २८ गोल गरेको तथा ३ गोल खाएको थियो। हालसम्म ब्राजिल तथा चीली बीच ६५ खेलहरू खेलिएकोमा ब्राजिलले ४६ खेलमा तथा चीलीले ७ खेलमा बिजय हासिल
    बाँकी»

  • नेदरल्याण्ड द्वारा स्लोभाकिया २-१ ले पराजित

    काठमाडौं, १४ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको प्रि-क्वाटरफाइनलमा नेदरल्याण्डले स्लोभाकियालाइ २-१ ले पराजित गरेको छ। यस जीतका साथ नेदरल्याण्डले यस बिश्वकपमा हालसम्म खेलेका चारै खेल जीतेर क्वाटरफाइनलमा प्रवेश गरेको छ।
    बाँकी»

  • क्वाटरफाइनलमा अर्जेन्टिना तथा जर्मनी भिड्ने

    अर्जेन्टिना द्वारा मेक्सिको ३-१ ले पराजित

    काठमाडौं, १४ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको प्रि-क्वाटरफाइनलमा अर्जेन्टिनाले मेक्सिकोलाइ ३-१ ले पराजित गरेको छ।

    खेलको २६ औं मिनेटमा अर्जेन्टिनाका कार्लोस टाभेजले अर्जेन्टिनाको तर्फबाट पहिलो गोल गरेको थियो। उक्त गोल अफसाइडरहेको भनी मेक्सिकन खेलाडीहरूले बिरोधगरेतापनि इटलिएन निर्णायक रोबर्टो रोसेट्टीलाइ यसबाट केही प्रभाव परेन।
    बाँकी»

  • जर्मन द्वारा इगंल्याण्ड ४-१ ले पराजित

    निर्णायक तथा उसका सहायकले इगंल्याण्डले गरेको गोल देखेन

    काठमाडौं, १३ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत आर्इतबार भएको प्रि-क्वाटरफाइनलमा जर्मनले इगंल्याण्डलार्इ ४-१ ले पराजित गरेको छ।

    खेलको २० औं मिनेटमा जर्मनीका मिलोस्लाभ क्लोजले एस्ले कोललार्इ छकाउदै पहिलो गोल गरेको थियो। यसको लगत्तै जर्मनीकालागि पोडस्कीले खेलको ३२ औं मिनेटमा दोस्रो गोल गरेका थिए। यस खेलमा दुबै टोलीले लामा लामा पास दिएर तीब्र गतीको खेल प्रदर्शन गरेका थिए।
    बाँकी»

  • घाना क्वाटरफाइनलमा

    काठमाडौं, १३ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भइरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह शनिबार भएको प्रि-क्वाटरफाइनलमा घानाले अमेरिकालार्इ २-१ ले पराजित गरेर क्वाटरफाइनलमा प्रवेस गरेको छ। घाना बिश्वकपको क्वाटरफाइनलमा पुग्ने तेस्रो अफ्रिकी राष्ट्र भएको छ।

    खेलको ५ औं मिनेटमा बोइटिगंले घानाकोलागी पहिलो गोल गरेका थिए।
    बाँकी»

  • उरूग्वे क्वाटरफाइनलमा

    दक्षिण कोरिया बिश्व कपबाट बाहिरियो

    काठमाडौं, १२ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह शनिबार भएको पहिलो प्रि-क्वाटरफाइनलमा उरूग्वेले दक्षिण कोरियालाइ २-१ ले पराजित गरेर क्वाटरफाइनलमा प्रवेस गरेको छ। यस जीतका ब्राजिल तथा अर्जेन्टिना बाहेक क्वाटरफाइनल पुग्ने पहिलो दक्षिण अमेरिकी महादेशको राष्ट्र बनेको छ।
    बाँकी»

  • स्पेन तथा चीली दोस्रो चरणमा

    स्विजरल्याण्ड तथा होन्डुरस बिश्व कपबाट बाहिरिए

    काठमाडौं, १२ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह एच अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट स्पेन तथा चीली दोस्रो चरणमा प्रवेस पाएको छ । स्विजरल्याण्ड तथा होन्डुरस भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
    बाँकी»


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ