स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

खेलकुद

आरएसएस

  • पाकिस्तानी खेलाडीहरू माथी कुनै अभियोग लागेन

    पाकिस्तानी खेलाडीहरूलार्इ बेलायती प्रहरीले खेल मिलोमतोको अभियोगबाट मूक्त गर्यो

    काठमाडौं, १९, भाद्र (दैनिकी)

    खेल मिलोमतोको अभियोग लागेका तीनै जना पाकिस्तानी खेलाडीहरूलार्इ बेलायती प्रहरीले खेल मिलोमतोको अभियोगबाट मुक्त गरिदिएको छ। पाकिस्तानी टोलीका कप्तान सलमान बट, मोहमद आमिर तथा मोहमद आसिफसंग लामो पुछताछ पछी बेलायती प्रहरीले उनीहरूलार्इ मूक्त गरेको हो। बेलायती प्रहरीका अनुसार यी तीनै खेलाडीहरूलार्इ सोधिएका सम्पूर्ण प्रश्नहरूको उत्तर दिएको तथा उनीहरूलार्इ बिना कूनै अभियोग छोडिएको हो।
    बाँकी»

  • यूरो छनौट चरणको नतिजाहरू

    काठमाडौं १९ भाद्र (दैनिकी)

    यूरो २०१२ को लागि शुक्रबार भएको छनौट चरणको खेलहरूको नतिजाः

    काजाखस्तान ०-३ टर्कीले
    बेल्जियम ०-१ जर्मनी
    आर्मेनिया ०-१ रिपब्लिका अफ आएरल्यान्ड
    अन्दोरा ०-२ रसिया
    स्लोभाकिया १-० मेसेडोनिया
    बाँकी»

  • बिश्व कप महिला हकी

    काठमाडौ,१९ भाद्र (दैनिकी)

    बिश्व कप महिला हकी प्रतियोगितामा नेदरल्यान्दले दवदवा कायम गरेको छ। आफ्नो पहिलो खेलमा भारतलार्इ ७-१ ले पराजित गरेको नेदरल्यान्दले दोस्रो खेलमा न्यूजिल्यान्डलार्इ ७-३ ले तथा तेस्रो खेलमा अष्ट्रेलियालार्इ ४-१ ले पराजित गरेको छ। यस्तै शुक्रवार भएका अन्य खेलहरूमा चीनले दक्षिण अफ्रिकालार्इ ४-१ ले, अर्जेन्टिनाले स्पेनलार्इ ४-० ले तथा जर्मनीले भारतलार्इ ४-१ ले पराजित गरेको छ।
    बाँकी»

  • हस्तीहरूको हार्ने क्रम जारी

    काठमाडौ,१८ भाद्र (दैनिकी)

    यस बर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनमा बरियाता प्राप्त खेलाडीहरू हार्ने क्रम जारी रहेको छ। क्रोसियाका एघा रौं वरियातका मरिन स्लिकलाइ जापानी खेलाडी केइ निसाहिकोरीले ५-७, ७-६ (८-६), ३-६, ७-६(७-३) तथा ६-१ ले पराजित गरेको छ। यस्तै छैठो वरियातका रिचार्ड डेभेडिन्कोलाइ रिचार्ड ग्यास्क्यूटले ६-३, ६-४ तथा ६-२ ले पराजित गरेका छन्।
    यस अघि नवौ वरियातका अमेरिकी खेलाडी एण्डी रोडिक, सातौं वर
    बाँकी»

  • निजामति सेवा दिवसको विशेष तयारी

    पहिलो पटक पत्रकार महासंघ पनि भिड्ने

    शिवराज ढुङ्गाना मंगलसैन, भदौ १७ गते

    निजामती सेवा दिवस अछाममा पनि भव्य तरिकाले मनाउने तयारी भईरहेको छ । सो दिवसको अवसको अवसरमा विभिन्न प्रतियोगिताहरु सञ्चालन गरिने भएका छन् ।
    सो अवसरमा भलिवल, हाजिरीजवाफ, व्याटमिन्टन, बुद्धिचाल प्रतियोगिता सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार अधिकारीले बताउनुभयो । यो दिवसमा यसरी विभिन्न प्रतियोगिताहरु गरि मनाउन थालिएको यो पहिलो पटक हो । यस भन्दा पहिले मञ्चका कार्यक्रम मात्रै हुने
    बाँकी»

  • खेल मिलोमतोमा पाकिस्तानी खेलाडीहरू किन फस्छन् ?

    काठमाडौ, १७ भाद्र (दैनिकी)

    आजकाल जताततै पाकिस्तानी खेलाड़ीहरूका बारेमा चर्चा चलिरहेको छ। खेल मिलोमतो देखी लिएर चमत्कारी पूर्ण खेल प्रदर्शनका लागि बिश्वले पाकिस्तानलाइ सधै सम्झिरहेकै हुन्छन्। पाकिस्तानी टोलीले समय समयमा अविश्वसनिय जित तथा हार दुबै नतिजाहरू निकालीरहेको छ। यसैले पाकिस्तानी टोलीलाइ सबैले सधै अबिश्वसनिय टोलीको रूपमा लिएको हुन्छ।
    हुन पनि बिश्वमानै सबभन्दा यूवा प्रतिभाहरूलाइ पाकिस्तानले खेलाउने गरेको छ। बिश्वको
    बाँकी»

  • बिश्व कप महिला हकीमा नेदरल्यान्दको दवदवा

    काठमाडौं १७ भाद्र (दैनिकी)

    बिश्व कप महिला हकी प्रतियोगितामा नेदरल्यान्दले दवदवा कायम गरेको छ। आफ्नो पहिलो खेलमा भारतलार्इ ७-१ ले पराजित गरेको नेदरल्यान्दले बुधवार न्यूजिल्यान्डलार्इ ७-३ ले पराजित गरेको छ। यस्तै बुधवार भएका अन्य खेलहरूमा अष्ट्रेलियाले भारतलार्इ ६-३ ले तथा जर्मनीले जापानलार्इ २-१ ले पराजित गरेको छ।
    बाँकी»

  • नाइन ए साइड फुटबल प्रतियोगिता हुने

    प्रकाश डोटेल स्याङ्जा, १५, भदौं

    स्रोत र साधनको अभाबमा खेल क्षेत्र पछाडि परिरहेको अवस्थामा स्याङ्जाको बायटारी स्थित झलुगेबजारमा चौथो नाइन ए साइड अन्तर क्लब रनिङ्कप-२०६७ फुटबल प्रतियोगिता हुने भएको छ ।
    रिभर साइड युथ क्लबले बायटारीको आयोजनामा मंगलबार चिउरीमा रहेको ग्रिन भिलेज हाइवे कटेजमा आयोजित पत्रकार सम्मेलनमा यहि भाद्र १९ बाट प्रतियोगित शुरु हुने क्लबका अध्यक्ष आनन्द पाठकले बताए ।
    बाँकी»

  • म्यानचेष्टर सिटी पराजित

    काठमाडौ, १४ भाद्र (दैनिकी)

    आर्इवार भएको इगंलिस प्रिमिएर लिगमा यस बर्षको सम्भावित बिजेता हुने अनुमान गरिएको म्यानचेष्टर सिटी सन्डरल्याण्डसंग १-० ले पराजित भएको छ। यस बर्ष नँया खेलाडीहरू किननका लागि सबभन्दा बढी रकम खर्चेका यस क्लबले नमिठो हार व्यहोरेको छ।
    बाँकी»

  • पाकिस्तानी खेलाडीहरू फेरी खेल मिलोमतोमा मुछिए

    पाकिस्तानी टोली नराम्रो संग हार्यो

    काठमाडौँ, १३ भदौ (दैनिकी)

    पाकिस्तान तथा इगंल्याण्ड बीच भर्इरहेको टेष्ट श्रंखलाको अन्तिम खेलमा पाकिस्तानी टोलीले नराम्रो हार व्यहोरेको छ। इगंल्याण्डले पाकिस्तानलार्इ एक इनिगं तथा २२५ रनले हराएको छ। इगंल्याण्डले पहिलो पारीमा ४४६ रन बनाएको थियो। पहिलो पारीमा पाकिस्तान फेरी ७४ रनमा अल आउट भएको थियो भने दोस्रो पारीमा १४७ रन बनाएको थियो।

    यस खेलको अन्तिम दिन पाकिस्तानी खेलाडीहरू फेरी एक पटक खेल मिलोमतोमा मुछिएका छन्।
    बाँकी»


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ