स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

खेलकुद

आरएसएस

  • उरूग्वे क्वाटरफाइनलमा

    दक्षिण कोरिया बिश्व कपबाट बाहिरियो

    काठमाडौं, १२ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह शनिबार भएको पहिलो प्रि-क्वाटरफाइनलमा उरूग्वेले दक्षिण कोरियालाइ २-१ ले पराजित गरेर क्वाटरफाइनलमा प्रवेस गरेको छ। यस जीतका ब्राजिल तथा अर्जेन्टिना बाहेक क्वाटरफाइनल पुग्ने पहिलो दक्षिण अमेरिकी महादेशको राष्ट्र बनेको छ।
    बाँकी»

  • स्पेन तथा चीली दोस्रो चरणमा

    स्विजरल्याण्ड तथा होन्डुरस बिश्व कपबाट बाहिरिए

    काठमाडौं, १२ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह एच अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट स्पेन तथा चीली दोस्रो चरणमा प्रवेस पाएको छ । स्विजरल्याण्ड तथा होन्डुरस भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
    बाँकी»

  • ब्राजिल तथा पोर्चुगल दोस्रो चरणमा

    आर्इभरी कोष्ट तथा उत्तर कोरिया बिश्व कपबाट बाहिरिए

    काठमाडौं, ११ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह जी अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट ब्राजिल तथा पोर्चुगल दोस्रो चरणमा प्रवेस पाएको छ । आर्इभरी कोष्ट तथा उत्तर कोरिया भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

    यस समुहको ब्राजिल तथा पोर्चुगल बीच भएको खेल बिना कुनै गोल बरावरीमा टुंगिएको छ। यस खेलमा ब्राजिलले उतकृष्ट खेलको प्रदर्शन गरेको भएतापनि गोल गर्ने मौका भने पोर्चुगलले बढी पाएको थियो।
    बाँकी»

  • भारतले एसियाकप क्रिकेट जित्यो

    बिश्व बिजेता अष्ट्रेलियाको अर्को पराजय

    काठमाडौं, ११ आषाढ (दैनिकी)

    एसियाकप क्रिकेट प्रतियोगिताको फार्यनलमा भारतले श्रीलंकालार्इ रनले पराजित गरेको छ। समुह चरणमा श्रीलंका बाट हारेको भारतले फार्इनलमा उतकृष्ट खेल प्रदर्शन गरेको थियो।

    टस जितेर पहिला व्याटिगं गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६८ रन बनाएको थियो। भारतको तर्फबाट कार्तिकले ६६, रोहित शर्माले ४१ रन तथा कप्तान धोनीले ३८ रन बनाएको थियो।
    बाँकी»

  • नेदरल्याण्ड तथा जापान दोस्रो चरणमा

    अर्का यूरोपेली राष्ट्र डेनमार्क तथा केमेरून बाहिरिए

    काठमाडौं, ११ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह इ अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट नेदरल्याण्ड तथा जापान दोस्रो चरणमा प्रवेस पाएको छ । डेनमार्क तथा केमेरून भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

    यस समुहको जापान तथा डेनमार्क बीच भएको महत्वपूर्ण खेलमा, जापानले डेनमार्कलार्इ ३-१ ले हराउदै दक्षिण कोरिया पछी प्रिक्वाटरफार्इनलमा प्रवेश गर्ने दोस्रो एसियाली
    बाँकी»

  • पाराग्वे तथा स्लोभाकिया दोस्रो चरणमा

    गत बर्षको बिश्व बिजेता इटली तथा न्यूजिल्याण्ड बिश्व कपबाट बाहिरिए

    काठमाडौं, १० असार (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह एफ अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट पाराग्वे तथा स्लोभाकिया दोस्रो चरणमा प्रवेस पाएको छ । गत बर्षको बिश्व बिजेता इटली तथा न्यूजिल्याण्ड भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

    यस समुहको स्लोभाकिया र इटली बीचको खेलमा, स्लोभाकिया ३-२ ले बिजयी भएको छ।
    बाँकी»

  • जर्मनी तथा घाना दोस्रो चरणमा

    अष्ट्रेलिया तथा सर्विया बिश्व कपबाट बाहिरिए

    काठमाडौं, १० असार (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह डी अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट जर्मनी तथा घाना दोस्रो चरणमा प्रवेस पाएको छ । अष्ट्रेलिया तथा सर्विया भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। यस बिश्व कपमा युरोपियन देशहरूको प्रभुत्व घटेको छ भने अफ्रिकन राष्ट्रहरू पनि हाल सम्म प्रि क्वाटरफार्इनलमा प्रवेश गर्न सकेको छैन।
    बाँकी»

  • इगंल्याण्ड तथा अमेरिका दोस्रो चरणमा

    स्लोभानिया तथा अल्जेरिया बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिए

    काठमाडौं, ९ असार (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह सी अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट इगंल्याण्ड तथा अमेरिका दोस्रो चरणमा प्रवेस पाएको छ । स्लोभानिया तथा अल्जेरिया भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। यस बिश्व कपमा युरोपियन देशहरूको प्रभुत्व घटेको छ भने अफ्रिकन राष्ट्रहरू पनि हाल सम्म प्रि क्वाटरफार्इनलमा प्रवेश गर्न सकेको छैन।
    बाँकी»

  • इंगल्याण्ड व्दारा अष्ट्रेलिया पराजित

    नट वेष्ट ट्रफी क्रिकेट

    काठमाडौं, ९ आषाढ (दैनिकी)

    इंगल्याण्ड तथा अष्ट्रेलिया बीच शुरू भएको नट वेष्ट ट्रफी क्रिकेट प्रतियोगितामा इंगल्याण्डले अष्ट्रेलियालार्इ ६ विकेटले पराजित गरेको छ। टस जितेर व्याटिंग गरेको अष्ट्रेलियार्इ टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६७ रन बनाएको थियो। इंगल्याण्डले सो लक्ष्य ४६ ओभरमा ६ विकेट गुमाएर पार गरेको थियो।
    बाँकी»

  • अर्जेण्टिना तथा दक्षिण कोरिया दोस्रो चरणमा

    ग्रीस तथा नार्इजेरिया बिश्व कपबाट बाहिरिए

    काठमाडौं, ९ आषाढ (दैनिकी)

    दक्षिण अफ्रिकामा भर्इरहेको १९ औं बिश्व कप फुटबल प्रतियोगिता अन्तर्गत समुह बी अन्तर्गतका खेलहरू सकिएको छ। यस समुहबाट अर्जेण्टिना तथा दक्षिण कोरिया दोस्रो चरणमा प्रवेस पाएको छ । ग्रीस तथा नार्इजेरिया भने बिश्व कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। यस बिश्व कपमा युरोपियन देशहरूको प्रभुत्व घटेको छ।
    बाँकी»


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ