स्तम्भ - विशेष

  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


  • जनपक्षिय संबिधान किन

    नयाँ संविधान लेख्ने कुरा भनेको त्यति सहज, हल्का, मुढेवल र एकपक्षीय सोच, प्रतिसोधको सोच, नकारात्मक सोच, उग्र सोच चाहे त्यो धार्मिक सोच, राजनैतिक होस्, जातीय होस्, वर्गिय होस् आदिले लेखनु हुन्नः नारायण अधिकारी


हिजोआज - अनु

अनु
imt
imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७९५०।००

सुन (तेजाबी): २७७७०।००

चाँदी: ४२८।५०

खेलकुद

आरएसएस

  • नेपाल लगातार तेस्रो जीतका साथ सेमीफाइनलमा

    काठमाडौं, २७ फाल्गुण (दैनिकी)

    नेपालले एसीसी यू- १६ क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ। भक्तपुको बिरेन्द्र सैनिकको खेल मैदानमा भएको यस खेलमा नेपाली यू- १६ ले बहरिन यू- १६ लाई ८५ रनले पराजित गरेको छ।
    नेपालले पहिला व्याटिगं गर्दै ४० ओभरमा ७ विकेट गुमाएर २०६ रन बनाएको थियो। नेपालका लागि निश्चल पाण्डेले ७४, शरद खड्काले २६ तथा हरी चौलागाइले नट आउट रही २७ रन बनाएका थिए।
    बाँकी»

  • नेपाल प्रहरी बिजयी, एनआरटी तथा मछिन्द्र क्लब वरावरीमा

    काठमाडौं, २७ फाल्गुण (दैनिकी)

    राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत बिहिबार एनआरटी तथा मछिन्द्र क्लबका बीच भएको खेल गोल रहित वरावरीमा टुंगिएको छ।
    अर्को खेलमा नेपाल प्रहरीले फ्रेण्डस क्लबलाई ३-० ले हराएको छ। नेपाल प्रहरीको तर्फबाट खेलको ६२ औँ मिनेटमा जुमानु राइले पहिलो गोल गरेको थियो।
    बाँकी»

  • वेष्ट ईण्डिजव्दारा जिम्वाम्बे पराजित

    काठमाडौं, २७ फागुन (दैनिकी)

    पहिलो एकदिवसिय क्रिकेट खेलमा जिम्वाम्बेसंग हारेको वेष्ट ईण्डिजले जिम्वाम्बेमाथी लगातार दोस्रो बिजय हासिल गरेको छ। वेष्ट ईण्डिजको किगंस्टनमा खेलिएको यस खेलमा वेष्ट ईण्डिजले जिम्वाम्बेलाइ १४१ रनले हराएको थियो। टस हारेर पहिला ब्याटिंग गरेको वेष्ट ईण्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो। वेष्ट ईण्डिजको तर्फबाट यसमा ५ छक्का र ११ चौका प्रहार भएको थियो।
    बाँकी»

  • पाकिस्तानी क्रिकेटमा तहलका

    बिभिन्न आरोपमा एक साथ टोलीका सबभन्दा चर्चित ७ खेलाडीहरुमाथी पाकिस्तानी क्रिकेट बोर्डद्बारा कार्वाही

    काठमाडौं, २७ फाल्गुण जेठ (दैनिकी)

    पाकिस्तानले हालै गरेको अष्ट्रेलियाको भ्रमणमा खेलेको ३ टेष्ट, ५ एकदिवसिए खेल तथा एक मात्र टि २० मा पराजित भएको थियो। यस लज्जाजनक भ्रमण पछी पाकिस्तानी क्रिकेट बोर्डले उक्त भ्रमणमा पाकिस्तानी टोलीमा लागेका बिभिन्न आरोपहरुको छानविन गर्न ३ पूर्व खेलाडीहरु वासिम बारी, जाकिर खान तथा यावर शइद सहितको ५ शदसिय जाँचबुझ टोलीको गठन गरेको थियो। हालै उक्त टोलीले आफ्नो प्रतिवेदन पेश गरे पछी पाकिस्तानी क्रिकेट
    बाँकी»

  • आजको दुबै खेल बरावरीमा

    काठमाडौं, २५ फागुन (दैनिकी)

    राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत बुधबार भएको दुबै खेलहरु बरावरीमा टुंगिएको छ। आज शक्तिशाली मनागं मस्याग्दि क्लबले कमजोर व्बाईज युनियनसंग ०-० बरावरीमा चित्त बुझाउनु पर्यो।
    अर्को खेलमा त्रिभुवन आर्मी क्लब तथा थ्री स्टार क्लब १-१ बरावरीमा खेलेका थिए।
    बाँकी»

  • नेपालद्बारा कुवेत पराजित

    काठमाडौं, २५ फाल्गुन (दैनिकी)

    नेपालले एसीसी यू- १६ क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हासिल गरेको छ। कीर्तिपुरको अन्तर्राष्ट्रिय खेल मैदानमा भएको यस खेलमा नेपाली यू- १६ ले कुवेत यू- १६ लाई १०१ रनले पराजित गरेको छ।
    नेपालले पहिला व्याटिगं गर्दै ४० ओभरमा १८४ रन बनाएर अल आउट भएको थियो। नेपालका लागि निश्चल पाण्डेले ५३, शरद खड्काले ३३ तथा सतिस भगतले २९ रन बनाएका थिए।
    बाँकी»

  • अष्ट्रेलियाद्बारा न्यूजील्याण्ड पराजित

    अष्ट्रेलिया २-१ ले अगाडी, हाडिन म्यान अफ द म्याच

    काठमाडौं, २५ फाल्गुण (दैनिकी)

    अष्ट्रेलिया तथा न्यूजील्याण्ड बीच ह्यामिल्टनमा भएको तेस्रो एकदिवसिय क्रिकेट खेलमा अष्ट्रेलियाले न्यूजील्याण्डलाई ६ विकेटले हराएको छ। टस जितेर पहिला फिल्डिगं गरेको अष्ट्रेलियाले न्यूजील्याण्डलाई ४६.२ ओभरमा २४५ रनमा अल आउट गरेको थियो। २ सय ४६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले सो लक्ष ४७.२ ओभरमा ४ विकेट गुमाएर पार गरेको थियो।
    बाँकी»

  • मछिन्द्र क्लब तथा जावलाखेल बिजयी

    जावलाखेलका लागि योगेश श्रेष्ठको ह्याट्रिक

    काठमाडौं, २५ फाल्गुण (दैनिकी)

    राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत मंगलबार भएको खेलमा मछिन्द्र क्लबले आरसिटीलाई २-१ ले पराजित गरेको छ। मछिन्द्र क्लबका लागि खेलको २३ औँ मिनेटमा करन लिम्बुले तथा २८ औँ मिनेटमा नरेश के.सीले गोल गरेका थिए। खेलको ६९ औँ मिनेटमा परेश श्रेष्ठले आरसिटीका लागि एक मात्र गोल गरेको थियो।

    यस्तै मंगलबार भएको अर्को खेलमा जावलाखेलले एपिएफलाई ३-० ले पराजित गरेको छ।
    बाँकी»

  • फ्रेण्डस क्लब तथा नेपाल प्रहरी बिजयी

    शहिद स्मारक ए डिभिजन लिग फुटवल

    काठमाडौं, २४ फाल्गुण (दैनिकी)

    राजधानीमा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल अन्तर्गत सोमबार भएको खेलमा फ्रेण्डस क्लबले संकटालाई २-१ ले पराजित गरेको छ। खेलको ५४ औँ मिनेटमा बिनोद लामाले फ्रेण्डस क्लबका लागि पहिलो गोल गरेका थिए। तर खेलको ७१ औँ मिनेटमा रामकृष्णले संकटाकालागि गोल गर्दै खेललाई बरावरीमा पुर्याएको थियो। तर खेलको ८८ औँ मिनेटमा फ्रेण्डस क्लबका निरन्जन खड्काले बिजयी गोल दागेका थिए।
    बाँकी»

  • एसीसी यू- १६ क्रिकेट शुरु

    नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई ६ विकेटले हरायो

    काठमाडौं, २४ फाल्गुन

    कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ। नेपालले उमेर समुहको यस प्रतियोगितामा फेरी एक पटक आफ्नो मजुबुतीलाई प्रमाणित गरेको छ।

    यस खेलमा पहिला व्याटिगं गर्दै हङकङको टोली ८८ रनमा अल आउट भएको थियो।
    बाँकी»


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu