स्तम्भ - विशेष

  • तीजको होइन गहना देखाउने भिड

    चन्दा संकलनको लहर छ यतिबेला कारण दर खान रे। बाढी पिडीतको लागि केही सहयोग गरौँ भन्यौ भने दाताहरुलाई सरम लाग्छ सहयोग गर्न आनाकानी गर्छन तर तिजको दरखानको लागि चन्दा चाहियो फलानो समूहलाई यति सहयोग गर्नुपर्‍यो भनेपछि हात कमाउँदैनन। यमुना अर्याल


  • सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा

    तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी


हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२४०.००

सुन (तेजाबी): ३१,०६०.००

चाँदी: ४९७.००

प्रवास

आरएसएस

  • नेपाली जन संपर्क समिती जर्मनीको बाएर्न शाखाको दोश्रो क्षेत्रिय अधिबेसन सम्पन

    (दैनिकी)

    यही अगस्त २६ तारिकका नेपाली जन-संपर्क समिती जर्मनी बाएर्न शाखाले आफ्नो दोश्रो क्षेत्रिय अधिबेसन सम्पन्न गरेको छ| नेपाली जन-सम्पर्क समिती जर्मनीका निर्वाचन कमिटीका सदस्य तथा युरो जन संपर्क समिती का सद्स्य हरेन्द्र वनेम को प्रमुख आतियथमा उक्त अधिवेशन सम्पन्न भएको थियो |
    बाँकी»

  • मलेसियामा फेरी एक नेपालीद्धारा आत्महत्या

    रामचन्द्र नेपाल, मलेसिया भदौ ८

    मलेसियामा फेरी एक नेपाली श्रमिकले आत्महत्या गरेका छन । क्वालालम्पुर नजीकै रहेको सुवाग जयाको एक प्रिन्ट कम्पनीमा कार्यरत ३९ वषिर्य दामोदर र्घर्तीले झुण्डिएर आत्महत्या गरेका हुन । अरु साथी लाई काममा पठाएर आफुकोठामै वसेका र्घर्तीले विहानको समयमा काठामै डोरीको सहायताले आत्महत्या गरेका हुन । २८ महिना अगाडि मलेसिया आएका हलवारपुर ८ दागका र्घर्तीको परिवारमा चार छोरी र श्रीमती रहेका छन । नीजले किन आत्महत्या गरेका हुन थाहा हुन सकेको छैन ।
    बाँकी»

  • आर्थिक अभाबमा राजकुमारको उपचार हुन सकेन

    जोहोर/मलेसिया

    मुत्रथैलीमा पत्थरी भएका कारण पिसाब रोकिए पछि एक महिनाअगाडि जोहोरको सुल्तान हस्पिटलमा भर्ना भई १५ दिनको उपचारपश्चात् मुत्र थैलीमा पाईप लगाएर पिसाब बाहिर निकालिरहेका राजकुमार नेपालीको आर्थिक अभाबमा पत्थरीको अप्रेशन हुन नसक्दा बिचल्लीमा परेका छन् ।
    बाँकी»

  • क्षेत्री समाज मलेसियाको अधिबेशन सम्पन्न

    युवराज बराल, क्वालालम्पुर, मलेसिया

    क्षेत्री समाज नेपालको बैदेशिक शाखा क्षेत्री समाज मलेसियाको प्रथम बाषिर्क अधिबेशन १५ अगष्टमा सम्पन्न भएको छ । क्वालालम्पुरको कोतारायास्थित् एन.आर.एन. हलमा सम्पन्न सो अधिवेशनको सभापतित्व समाजका अध्यक्ष रामजी खत्रीले गर्नुभएको थियो । सोही अवसरमा समाजको स्मारीका पुस्तक बिशेष अतिथि श्रम साप्ताहिककी कोपिला गौतम र एन.आर.एन.का जीबन देवान 'गाउँले'को हातबाट संयुक्त रुपमा बिमोचन गरिएको थियो ।
    बाँकी»

  • मलेसियामा मोतीरामलाई संम्झीयो

    रामचन्द्र नेपाल मलेसिया ७ भदौ

    मलेसियामा १सय४५औ मातिराम भटट जन्म जयन्ती भब्य रुपमा मनाईएको छ अन्तराष्टिय नेपाली साहित्य समाज तथा अनाम मण्डलीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वोल्दै वरिष्ट साहित्यकार मनिराई गोठालेले मोतिराम भटटले नेपाली साहित्यलाई पुरयाएको योगदान सधै सधै रहिरहने बताउदै हिजोका जस्तो सर्जक अहिले बन्न नसकिरहेकोमा चिन्ता व्यक्त गनु भयो। कार्यक्रममा मलेसियाका करीव १ दर्जन भन्दा वढी साहित्यका
    बाँकी»

  • प्रति महिना एक सय ५० रिगेटमा नौ महिनासम्म काम

    रामचन्द्र नेपाल मलेसिया ७ भदौ

    तीन वर्ष अगाडि मलेसिया आएका एक नेपाली श्रमिक कम्पनीले आर्थीक शोषण गरेका कारण मंगलवार नेपाल फर्कदै छन । पेनागको एक धागो कारखानामा कार्यरत सुनसरीका प्रकाश वस्नेत घर फर्कन थालेका हुन । कम्पनीमै काम गरिरहेका वेला सामान्य गल्तीको सजाय भोग्दै ९ महिना विताएपछि उनी घर फर्कन थालेका हुन । उनले भने मैले धागोको काम गर्दथे,धागो वोकेर भरयागमाथि चढदा हातवाट धागो खसेर तलको सामानमा परयो त्यसको सजाय ९ महिना सम्म
    बाँकी»

  • प्रहरीले नियन्त्रणमा लिएका नर्फके पछि साथीहरु चिन्तीत

    रामचन्द्र नेपाल,मलेसिया ४ भदौ

    मलेसियाको इपोको एक कम्पनीमा म्यानमार र नेपाली श्रमिकहरु विच झडप भएपछि प्रहरीले श्रमिहरुलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामा इँन्द्रदिप मण्डल,जगत वहादुर मण्डल,राम वहादुर र्राई विसराम महतो र दिपक विक रहेका छन ।उनीहरुलाई लामो समय सम्म कम्पनी नर्फके पछि अन्य साथीहरु चिन्तीत वन्न थालेका छन । केहि समय अगाडि इपोको श्रीजया कम्पनी एसडिएन विएचडिमा भएको झडपमा परि नेपाली श्रमिकहरु इन्द्रदीप मण्डल र
    बाँकी»

  • क्षत्रि समाज मलेसियाको अध्यक्षमा राम वहादुर

    रामचन्द्र नेपाल क्वालालम्पुर ३१ साउन

    क्षत्रि समाज मलेसियाको प्रथम अधिवेशनवाट राम वहादुर रेग्मी अध्यक्षमा चुनिएका छन। आईतवार सम्पन्न अधिवेशनवाट उपाध्यक्षमा अर्जुन खत्री,सचिवमा रेशम खत्रि, सहसचिवमा श्याम जीसी, कोषाध्यक्षमा पदम जीसी चुनिएका हुन। त्यसैगरी सदस्यहरुमा दीपक पाण्डे, दीपक थापा, भिम जीसी, भोज वहादुर क्षत्रि, विष्णु थापा रहेका छन । समाजको संरक्षकमा दिपक वोगटि, प्रमुख सल्लाहकारमा शिव थापा, सल्लाहकारमा प्रभाकर वानिया, मलेसिया
    बाँकी»

  • विश्व नेपाली साहित्य महासंघको प्रथम बैठक बस्दै

    काठमाडौं, २५ साउन (दैनिकी)

    गत महिना भानु जयन्तिको दिनमा स्थापना भएको विश्व नेपाली साहित्य महासंघ केन्द्रिय समितिको औपचारिक बैठक यहि १४ अगष्टको दिन विश्वब्यापी टेलिकन्फिरेन्सको माध्यमबाट बस्ने भएको छ । नेपाली साहित्यको श्रीबृद्धिको लागि स्थापित यस महासंघले तत्काल गर्नुपर्ने कामहरुको बारे लगायत विविध विषयमा छलफल गर्ने कुरा महासंघले जनाएको छ ।
    बाँकी»

  • मलेसियामा कतै मनाइएन आदिवासी जनजाती दिवस

    रामचन्द्र नेपाल, क्वालालम्पुर २४ साउ

    मलेसियामा करीव एक दर्जन भन्दा वढी आदिवासी जनजाती सम्वन्धि काम गर्ने संघसंस्था भएपनि आज -सोमवार)विश्व जनजाती दिवस औपचारिक रुपमा कसैले मनाएनन । मलेसियामा रहेको नेपाली दुतावासले समेत कुनै औपचारिक कार्यक्रमको आयोजना गरेन । परराष्ट मन्त्रालयले कुनै जानकारी नगराएकोले दुतावासले दिवस नमनाएको श्रम सहचारी र्सूय प्रसाद भण्डारीले बताए ।
    बाँकी»


प्रवास - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ