-
जर्मनीमा ४ जनाको उम्मेद्बारी
बर्लीन,अगस्त २ -
आगामी अगस्त ६ तारिख बर्लीनमा हुन गइरहेको नेपाली काङ्रेस जनसंपर्क समिती जर्मनीको अधिबेशनमा अध्यक्ष पदकालागी शरण के. सी. लगायत ४ जनाको उम्मेद्बारी परेको छ ।
निर्वाचन समीतिका सदस्य हरेन्द्र वनेमका अनुसार अध्यक्ष पदका अन्य उम्मेद्वारहरुमा बसन्त पाण्डे, चन्द्रकान्त खनाल र टँक लम्साल छन । त्यस्तै उपाध्यक्ष पदका लागि राजदिप शाह, शंकर डाँगी, सुरेन्द्र प्रधान र रीता दाहालले आफ्नो उम्मेद्बारी दर्ता गराएका छ
बाँकी» -
बोस्टनमा तीजको लहर आयो बरी लै
कृष्णराज खनाल, अमेरिका १५ भदौ
अमेरिकाको बोस्टन र वरपरका क्षेत्रमा बसोबास गरेका नेपाली समुदायले नेपाली सँस्कृतिभित्र महिलाहरूको विशेष र महान् चाडको रूपमा रहेको तीज सामुहिक रूपमा मनाउने निर्णय गरेका छन् । यस क्षेत्रका मूलतः नेपालीहरू समावेश रहेको हिमालयन लाइन्स क्लबको प्रायोजन तथा नेपाली महिला दिदीबहिनीहरूको संयोजनमा हुने तीज समारोहमा बृहद उत्साहसाथ सहभागी भै दिन क्लवले हार्दिक आह्वान पनि गरेको छ ।
बाँकी» -
अरुणपूर्व लिम्बुवानका लागि हङकङमा गोलमेच सम्मेलन सम्पन्न
श्याम इङ्नाम हङकङ, २९ अगस्त २०१०/
''संघीयता स्वायत्तता समावेशी अभियान; दिगो शान्ति समृद्धि अरुण-सप्तकोशीपूर्व लिम्बुवान" भन्ने मुल नाराका साथ मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङले "नौं जिल्लासहितको स्वायत्त लिम्बुवान; ऐक्यवद्धताको आह्वान" शीर्षकमा वृहत गोलमेच सम्मेलन कार्यक्रम सम्पन्न गरको छ ।
अगष्त २२ आइतवारको दिन याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न उक्त कार्यक्रममा परिषदको प्रवास कार्य समितिका अध्यक्ष श्री नबराज काम्बाङ
बाँकी» -
व्यापारी समाजको अध्यक्षमा राजेश श्रेष्ठ
रामचन्द्र नेपाल क्वालालम्पुर मलेसिय
व्यापारी समाज मलेसियाको दोश्रो अधिवेशनले राजेश श्रेष्ठको अध्यक्षतामा पछि एक जना थप्नेगरी ११ सदस्यिय नयाँ कार्यसमितीको चयन गरेको छ ।समितीको उपाध्यक्षमा सोनाम लामा,सचिवमा खुम राना,सहसचिवमा इन्द्र लुम्फुगवा, कोषाध्यमा सुभद्रा लिगदेन रहेका छन । सदस्यहरुमा दिल वहादुर केरुग लिम्वु,डेविट श्रेष्ठ, र शिव थापा रहेका छन ।
बाँकी» -
नेपाली जन संपर्क समिती जर्मनीको बाएर्न शाखाको दोश्रो क्षेत्रिय अधिबेसन सम्पन
(दैनिकी)
यही अगस्त २६ तारिकका नेपाली जन-संपर्क समिती जर्मनी बाएर्न शाखाले आफ्नो दोश्रो क्षेत्रिय अधिबेसन सम्पन्न गरेको छ| नेपाली जन-सम्पर्क समिती जर्मनीका निर्वाचन कमिटीका सदस्य तथा युरो जन संपर्क समिती का सद्स्य हरेन्द्र वनेम को प्रमुख आतियथमा उक्त अधिवेशन सम्पन्न भएको थियो |
बाँकी» -
मलेसियामा फेरी एक नेपालीद्धारा आत्महत्या
रामचन्द्र नेपाल, मलेसिया भदौ ८
मलेसियामा फेरी एक नेपाली श्रमिकले आत्महत्या गरेका छन । क्वालालम्पुर नजीकै रहेको सुवाग जयाको एक प्रिन्ट कम्पनीमा कार्यरत ३९ वषिर्य दामोदर र्घर्तीले झुण्डिएर आत्महत्या गरेका हुन । अरु साथी लाई काममा पठाएर आफुकोठामै वसेका र्घर्तीले विहानको समयमा काठामै डोरीको सहायताले आत्महत्या गरेका हुन । २८ महिना अगाडि मलेसिया आएका हलवारपुर ८ दागका र्घर्तीको परिवारमा चार छोरी र श्रीमती रहेका छन । नीजले किन आत्महत्या गरेका हुन थाहा हुन सकेको छैन ।
बाँकी» -
आर्थिक अभाबमा राजकुमारको उपचार हुन सकेन
जोहोर/मलेसिया
मुत्रथैलीमा पत्थरी भएका कारण पिसाब रोकिए पछि एक महिनाअगाडि जोहोरको सुल्तान हस्पिटलमा भर्ना भई १५ दिनको उपचारपश्चात् मुत्र थैलीमा पाईप लगाएर पिसाब बाहिर निकालिरहेका राजकुमार नेपालीको आर्थिक अभाबमा पत्थरीको अप्रेशन हुन नसक्दा बिचल्लीमा परेका छन् ।
बाँकी» -
क्षेत्री समाज मलेसियाको अधिबेशन सम्पन्न
युवराज बराल, क्वालालम्पुर, मलेसिया
क्षेत्री समाज नेपालको बैदेशिक शाखा क्षेत्री समाज मलेसियाको प्रथम बाषिर्क अधिबेशन १५ अगष्टमा सम्पन्न भएको छ । क्वालालम्पुरको कोतारायास्थित् एन.आर.एन. हलमा सम्पन्न सो अधिवेशनको सभापतित्व समाजका अध्यक्ष रामजी खत्रीले गर्नुभएको थियो । सोही अवसरमा समाजको स्मारीका पुस्तक बिशेष अतिथि श्रम साप्ताहिककी कोपिला गौतम र एन.आर.एन.का जीबन देवान 'गाउँले'को हातबाट संयुक्त रुपमा बिमोचन गरिएको थियो ।
बाँकी» -
मलेसियामा मोतीरामलाई संम्झीयो
रामचन्द्र नेपाल मलेसिया ७ भदौ
मलेसियामा १सय४५औ मातिराम भटट जन्म जयन्ती भब्य रुपमा मनाईएको छ अन्तराष्टिय नेपाली साहित्य समाज तथा अनाम मण्डलीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वोल्दै वरिष्ट साहित्यकार मनिराई गोठालेले मोतिराम भटटले नेपाली साहित्यलाई पुरयाएको योगदान सधै सधै रहिरहने बताउदै हिजोका जस्तो सर्जक अहिले बन्न नसकिरहेकोमा चिन्ता व्यक्त गनु भयो। कार्यक्रममा मलेसियाका करीव १ दर्जन भन्दा वढी साहित्यका
बाँकी» -
प्रति महिना एक सय ५० रिगेटमा नौ महिनासम्म काम
रामचन्द्र नेपाल मलेसिया ७ भदौ
तीन वर्ष अगाडि मलेसिया आएका एक नेपाली श्रमिक कम्पनीले आर्थीक शोषण गरेका कारण मंगलवार नेपाल फर्कदै छन । पेनागको एक धागो कारखानामा कार्यरत सुनसरीका प्रकाश वस्नेत घर फर्कन थालेका हुन । कम्पनीमै काम गरिरहेका वेला सामान्य गल्तीको सजाय भोग्दै ९ महिना विताएपछि उनी घर फर्कन थालेका हुन । उनले भने मैले धागोको काम गर्दथे,धागो वोकेर भरयागमाथि चढदा हातवाट धागो खसेर तलको सामानमा परयो त्यसको सजाय ९ महिना सम्म
बाँकी»
प्रवास - थप सामग्री
- प्रहरीले नियन्त्रणमा लिएका नर्फके पछि साथीहरु चिन्तीत
- क्षत्रि समाज मलेसियाको अध्यक्षमा राम वहादुर
- विश्व नेपाली साहित्य महासंघको प्रथम बैठक बस्दै
- मलेसियामा कतै मनाइएन आदिवासी जनजाती दिवस
- नेपाली श्रमिकहरु चार दिन देखि आन्दोलनमा काम काज ठप्प
- मलेसियामा फेरी एक नेपाली अपहरित
- मलेसियामा संगठित हुदैछन महिलाहरु
- मेलेसियामा रिमिक्स धमाका हुदै नेपाली परीहरु मलेसियामा
- मलेसियामा सडक दुर्घटनापरि एक नेपालीको मृत्यु
- दुतावासको पहलमा एक नेपाली युवति घर फर्किन


