स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

खरीद/बिक्री

आरएसएस

  • आवश्यकताः पावर व्हीलचेयर

    नेपालको पत्रकारिता क्षेत्रमा विगत १५ वर्षदेखि निरन्तर क्रियाशील रही हाल नेपालको लोकप्रिय अनलाइन समाचार पत्रिका दैनिकी डटकमका सम्पादक गजेन्द्र बुढाथोकीका लागि एक पावर व्हीलचेयर (इलेक्ट्रिक व्हीलचेयर)को आवश्यकता परेका हुनाले अमेरिका, बेलायत, जर्मनी, जापान वा अन्य युरोपेली मुलुकमा रहनु भएका नेपाली समुदायका व्यक्तिहरुलाई यससम्बन्धी कुनै जानकारी भए सहयोग र समन्वयका लागि आग्रह गर्दछौं।
    बाँकी»

  • बजाज मोटरसाइकल

    नेपालमा पाइने बजाजका मोटरसाइकलहरु तथा तिनका मुल्यहरु
    बाँकी»

  • ल्यापटप मोह

    विजयबाबु खत्री झन्डै १५ बर्षदेखि वकालतरत अधिवक्ता विष्णुप्रसाद रेग्मीले दुई साता अघि डेलको भोष्ट्रो ल्यापटप किने । पहिल्यैदेखि प्रविधि शौखिन र ल्यापटप आंकाक्षी भएपनि घर र कार्यलयको कम्प्युटरमा काम चलाइरहेका उनलाई लोडसेडिङको मारले ७५ हजार रुपैयाँमा ल्यापटप नकीनी भएन । आधुनिकीकरणतर्फ उन्मुख अदालतमा वकालत गर्ने उनी कोही भन्दा कम र समयभन्दा ढिलो हुन चाहान्नन् ।
    बाँकी»

  • मोबाइलः सुविधा थरीथरी

    सुरेन्द्र पौडेल एक समय थियो जब नेपाल टेलिभिजनको ´विश्व घटना´ कार्यक्रममा ´बाटोमा हिँड्दाहिँड्दै कुरा गर्न मिल्ने फोन´को चर्चा चल्दा नेपालीहरु चकित खान्थ्यौं । के होला त्यो कस्तो होला त्यो ´सेलुलर मोबाइल फोन´ नामको त्यो यन्त्र आज तपाई-हाम्रो जीवनशैली बनिसकेको छ । हरपल साथ रहने र हरपल गतिशील बनाउने त्यो यन्त्रबिनाको जीवन हामी कल्पनासम्म गर्न सक्दैनौं। आज ´तपाईसँग मोबाइल छ?´ भन्ने प्रश्न नै असान्दर्भिक भइसक्यो। ´कस्तो मोबाइल´ सबैको चासो यसैमा हुन्छ । अहिले हजारौं रुपैयाँ पर्ने मोबाइल बजारमा भेटिन्छन् । हेर्दा उस्तै देखिन्छन् तर सुविधामा भिन्नता । ´यो किनुँ कि त्यो´ मोबाइल किन्दा दोमन हुनु स्वाभाविक हो । नोकिया ´एन नाइन्टी सिक्स´, सोनी एरिक्सन ´एक्स वान´ र आइफोन थ्रीजी नेपाली बजारमा उपलब्ध महँगा मोबाइल सेट हुन् । यी तीनै सेटको मूल्यमा जति निकटता छ यिनमा पाइने सुविधामा त्यत्तिकै भिन्नता । नोकिया ´एन नाइन्टी सिक्स´ मूल्यः ६०८७० रुपैयाँ मेमोरीः १६ जीबी हार्डडिस्क र ८ जीबीसम्मको थप मेमोरी कार्ड एक्सटर्नल सपोर्ट प्रयोग गर्न सकिने क्यामराः पाँच मेगापिक्सेल । कार्ल जिइस अप्टिक्स लेन्स र फ्ल्यासको पनि व्यवस्था वारेन्टीः एक वर्ष । चार्जर तथा ब्याट्रीमा ६ महिना विशेषताः संगीत गेम र क्यामरा डिस्प्लेः २.८ इन्च लम्बाइः ४.१० इन्च चौडाइः २.२० इन्च उचाइः ०.७९ इन्च एक महिनाअघि हङकङबाट भित्रिएको यो मोबाइलमा ग्राफिक्सको प्रयोगलाई बढी प्राथमिकता दिइएको छ । यसैकारण सबै प्रकारका मोबाइल गेम यसमा खेल्न सकिन्छ । भिडियो अडियो र एफएम यसमा उपलब्ध थप सुविधा हुन् ।  सोनी एरिक्सन ´एक्स वान´ मूल्यः ७०००० रुपैयाँ मेमोरीः ४ सय एमबी, एक्सटर्नल सपोर्टका रुपमा ८ जीबीको मेमोरी कार्ड प्रयोग गर्न सकिने क्यामराः ३.२ मेगापिक्सेल वारेन्टीः एक वर्ष र ब्याट्रीमा ६ महिना विशेषताः कम्प्युटर शैलीको किबोर्ड र तस्बिर तथा भिडियोमा डिभिडी स्तरको गुणस्तर थप सुविधाः भिडियो तथा अडियो रेकर्डिङ स्लाइड भिडियो कल वाइ फाई वेब ब्राउजर थि्रजी म्युजिक प्लेयर ब्ल्यु टुथ मिडिया प्लेयर आदि वजनः १४५ ग्राम स्क्रिनः ८००x४८० पिक्सल ताइवानमा एसम्बल्ड भई नेपाली बजारमा आएको यो मोबाइलमा विन्डोज ६।१ को साचालन प्रणाली छ । विन्डोज प्याकेजमा समावेश गरिएका माइक्रोसपुट वर्ड पावर प्वाइन्ट एक्सएल जस्ता सफ्टवेयर यसमा प्रयोग गर्न सकिन्छ । टच स्क्रिन सोनी एरिक्सन एक्स वानको डेस्कटपमा ७ वटा प्यानल देख्न सकिन्छ जसमार्फत सीधै चाहेको प्यानलमा जान सकिन्छ ।  आइफोन थ्रीजी; १६ जिबी मूल्यः ७५००० रुपैयाँ मेमोरीः १६ जिबी हार्डडिस्क क्यामराः दुई मेगापिक्सेल वारेन्टीः एक वर्ष विशेषताः आइपड टच स्क्रिन तस्बिर भिडियो संगीत एसएमएस प्रयोगका लागि खास व्यवस्था लम्बाइः ४.५ इन्च चौडाइः २।४ इन्च उचाइः ०.४८ इन्च वजनः १३३ ग्राम डिस्प्लेः ३.५ इन्च रिजोलुसनः ४८० ह ३२० पिक्सल भिडियो आवरः ७ घण्टा अडियो आवरः २४ घण्टा आइफोन थ्रीजी; एट जिबी मूल्यः ६५००० रुपैयाँ मेमोरीः ८ जिबी हार्डडिस्क क्यामराः दुई मेगापिक्सेल वारेन्टीः एक वर्ष विशेषताः आइपड टच स्क्रिन तस्बिर भिडियो संगीत एसएमएस प्रयोगका लागि खास व्यवस्था लम्बाइः ४.५ इन्च चौडाइः २.४ इन्च उचाइः ०.४८ इन्च वजनः १३३ ग्राम डिस्प्लेः ३.५ इन्च रिजोलुसनः ४८० x३२० पिक्सल भिडियो आवरः ७ घण्टा अडियो आवरः २४ घण्टा
    बाँकी»

  • थरिथरिका इन्भर्टर

     इन्भर्टर  क्षमता  ब्याट्री ब्याट्री चार्ज  इन्भर्टर मूल्य (रूपैयाँमा)  ब्याट्री मूल्य(रूपैयाँमा)  केप्ट्रोन  ५० वाट (३ वटा सिएफल बत्ती ४ घण्टा बाल्न सकिने)  -  ६ घण्टा  - -  इन्टेक्स ३०० भिए २४० वाट (४ घण्टा बत्ती बाल्न सकिने)  ८० एम्पियर  ६ घण्टा  ८,८८० ९,७६०   इन्टेक्स ६०२ भिए ४८० वाट    १५० एम्पियर    ६ घण्टा  १३,६०० १८,५४७ इन्टेक्स ८०० भिए ६४० वाट    १५० एम्पियर     -  १४,७००    १८,५४७    इन्टेक्स १४०० भिए ११३० वाट (बत्ती र टिभीका लागि प्रयोग गर्न सकिने)     १५० एम्पियर  (२ वटा) -  २१,८००     १८,५४७  इन्टेक्स ५ केभिए  ४००० वाट (बत्ती, कम्प्युटर र टिभीका लागि प्रयोग गर्न सकिने, १५–२० कम्प्युटर ४ घण्टा चलाउन सकिने)  १२० भिडिसी  (१० वटा) -   १०५,०००   -  सुकाम २५० भिए सिस्टम     २०० वाट (१५ वाटका ५ वटा सिएफएल बत्ती ३ घण्टाभन्दा बढी बाल्न सकिने)  ४५ एएच -  -  -  न्यानो लाइट    ५० भिए ब्याकअप आवरः ३ घण्टा  -  -  - -   बिपी ६०० एसडब्ल्यु  ६०० भिए ब्याकअप आवरः ३ घण्टा  - -  ९,०००    ११,५००  बिपी ७००  ७०० भिए ब्याकअप आवरः ३ घण्टा  - -  १०५००   ११,५००   बिपी ८००     क्षमताः ८०० भिए ब्याकअप आवरः ३ घण्टा  - -  ११,२५० ११,५००   बिपी १४००  १४०० भिए ब्याकअप आवरः ३ घण्टा  - -  २२,५००   २३,०००  
    बाँकी»

  • जाडो यामका पुरूष पहिरन

       मूल्यः १,६९८ रूपैयाँ, पाइने स्थानः UFO, पसल नम्बर ३०३, विशालबजार  मूल्यः १,३९८ रूपैयाँ, पाइने स्थानः UFO, पसल नम्बर ३०३, विशालबजार  मूल्यः १,४९८ रूपैयाँ, पाइने स्थानः UFO, पसल नम्बर ३०३, विशालबजार  मूल्यः ३,५९८ रूपैयाँ, पाइने स्थानः UFO, पसल नम्बर ३०३, विशालबजार    मूल्यः ५,५९८ रूपैयाँ, पाइने स्थानः UFO, पसल नम्बर ३०३, विशालबजार  मूल्यः १,१७८ रूपैयाँ, पाइने स्थानः UFO, पसल नम्बर ३०३, विशालबजार   ब्लेजर ज्याकेट, मूल्य १,३५०, पाइने स्थानः रेड लुप, पसल नम्बर २५७, विशालबजार  एमसी न्यूयोर्क पुलओभर, मूल्य ९५०, पाइने स्थानः रेड लुप, पसल नम्बर २५७,विशालबजार पुमा ज्याकेट, मूल्य १,४५०, पाइने स्थानः रेड लुप, पसल नम्बर २५७, विशालबजार रक एण्ड रोल पुलओभर, मूल्य ९५०, पाइने स्थानः रेड लुप, पसल नम्बर २५७, विशालबजार   डाउन ज्याकेट, मूल्य ३,८९०, पाइने स्थानः गिभ एन्ड टेक, पसल नम्बर ३१८, विशालबजार   नाइक ज्याकेट, मूल्य २,७५०, पाइने स्थानः गिभ एन्ड टेक, पसल नम्बर ३१८, विशालबजार   पुमा ज्याकेट, मूल्य १,८९०, पाइने स्थानः गिभ एन्ड टेक, पसल नम्बर ३१८, विशालबजार     ब्लेजर ज्याकेट, मूल्य ४,०५०, पाइने स्थानः क्याजुअल वर्ल्ड, पसल नम्बर २२०,विशालबजार   डीएन्डजी ज्याकेट, मूल्य ३,५५०, पाइने स्थानः क्याजुअल वर्ल्ड, पसल नम्बर २२०,विशालबजार   स्वेटर कम ज्याकेट, मूल्य ४,०५०, पाइने स्थानः क्याजुअल वर्ल्ड, पसल नम्बर २२०,विशालबजार [        
    बाँकी»


थप समाचार

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu