स्तम्भ - विशेष
-
समायोजनः व्यक्तिगत कि सामूहिक
तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल
-
किन चाहियो श्रीपेच
राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल
संवाद
-
गुमेको र्स्वर्गमा पाइला टेक्दा ..........
'यो ठाउँ त हाम्रै हो यस्तो र्स्वर्ग झैं ठाउँ गुमाँउदा म कसरी खुशी हुनु -" कृष्णप्रसाद अर्याल
-
नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्थाका वर्तमान अध्यक्ष सुबोध कुमार कर्णज्यूले संस्थाको इतिहाँसमा पहिलो पटक संस्थाको गरिमालाई कायम राख्न कडा रुपमा प्रस्तुत भई सो मा सफल समेत हुनु भएको छ।
प्रस्तुत छ यसै विषयलाई लिएर श्री कर्णज्युसंग गरिएको ताजा कुराकानीः
रोचक समाचार

साहित्य
विदेश
वाल बगैँचा
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): २७६९५।००
सुन (तेजाबी): २७५१५।००
चाँदी: ४२४।५०



सूचना तथा मनोरन्जनको क्षेत्रमा भएको चरम विकास संग संगै वढ्दै गएको यसको लोकप्रीयताले विश्व दिन प्रतिदीन साँगु्रीदै गएको छ । साचारमाध्यमहरुको विकासले विश्वको कुनै पनि ठाउको सूचना वा जानकारी कोठाभित्र वसेर हेर्ने र सुन्ने अनि पढ्ने वनाएको छ । सूचना क्षेत्रको विकासले विशाल जनसमुदायले कुनै पनी सूचना वा जानकारी एकै पटक पाउने भएकाले यसको पहुच र महत्व व्यापक भएकेा हो । जसले गर्दा समाज प्रति यसको ठुलो जिम्मेवारी छ । त्यसकारण आमसाचारले समाजलाई सुसूचित बनाउने तर्फ सजग र सकि्रय भूमिका खेल्नुपर्ने हुन्छ । त्यसका लागि सुचना वा जानकारी प्रसारण वा प्रकाशन हुनुअघि त्यसले समाजमा पार्ने प्रभावको आकलन गर्नु पार्छ । कुनैपनि जाति वर्ग वा समुदाएको गहिरो अध्ययन र त्यसको ज्ञान नभई साचारकर्मी आफैले आफ्नै ढंगले त्यो जाति वर्ग समुदाय वा संस्कृतिका बारेमा लेख्दा सम्बन्धित समुदायबीच नकारात्मक प्रभाव पर्न जान्छ । खासगरी अझै हाम्रा साचारमाध्यमहरुले यस्ता भाषाको महत्व नदिएको पाईन्छ । साचार संस्थाहरुको उदय संगै मौलाएका साचारकर्मिहरुले मौलिक संस्कृतीस्थानीय भाषार चलन चल्तीका भाषालाई आफ्नै ढंगले प्रस्तुत गरेको पाईन्छ । पत्रकारको रुचि र सिर्जनात्मक सिपको प्रयोग गरेर विचारतर्क र सूचनाहरु खोतल्ने केलाउने र पस्कने काम गर्छ । विचारतर्क र सूचनाहरु उसले आफै सिर्जना भने गर्दैन वरु यो सवै उसले समाजवाटै पाउछ । प्राप्त सूचनाहरुलाई प्रशोधन गरेर समाजलाई नै फर्काउने क्रममा उसले आवश्यक र अनावश्यक सामग्रीको निधो गर्छ । यसमा देश समाज र मानवको विकास र उत्थानका लागि आवश्यक सूचना र जानकरीहरु कलात्मक र रुचीपूर्ण तवरले पस्कनु पत्रकारीताको समान्य धर्म हो ।



