स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

अपाङ बालबालिकाको पदयात्रा

काठमाडौं, कार्तिक १२ (दैनिकी)

अपाङ्गहरू अन्य व्यक्ति सरह नै सक्षम झन् भन्ने देखाउन सात जना अपाङ्ग बालबालिकाले सोमबारदेखि अन्नपूर्ण संरक्षण क्षेत्रको सात दिने पदयात्रा सुरु गरेका छन् । डीसएबल्ड न्यू लाइफ सेन्टर -डीएनसी)नामक संस्थाको तर्फबाट उनीहरूले यात्रा थालेका हुन् । बेलायतीहरूको सहयोगमा उनीहरूले यात्रा थालेका हुन् ।
संस्थाद्वारा जारी विज्ञप्तिका अनुसार, यो यात्राट उठेको रकम संस्थाको भवन निर्माणमा खर्च गरिने जनाइएको छ ।
भवन काठमाडौंको थलीमा बन्नेछ । यसको नेतृत्व बेलायतमा रहेको नेपाली बालबालिका कोषका अध्यक्ष फ्यान म्याकगोवानले गरेका छन् ।


साभारः कान्तिपुर




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ