स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

म विकाउमा छु

काठमाडौं, (दैनिकी)

असफलताको सम्पूर्ण सिढिहरु वर्लेर
आकाँक्षाहरुको बलिदान गरेर पनि
आफ्नो मूल्य खोज्न
म विकाउमा छु

प्रत्येका रित्ता सपनाहरु संगालेर
प्रत्येक आशाहरु निरासामा बदले पनि
आफ्नो अस्तित्व पहिल्याउन
म विकाउमा छु

प्रत्येक भावनाहरु नासीएर
प्रत्येक कल्पनाहरु निष्क्रिय भएर पनि
अवनतिको सिमांकन गर्न
म विकाउमा छु

मुटुको आगो चिसिएर
सम्पुर्ण आफुनै रित्तिएर पनि
जीवनको मूल्याकंन गर्न
म विकाउमा छु





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


साहित्य - थप सामग्री

dainikee on facebook

साहित्य - धेरैले पढेको

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ