स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

माओवादीको गणराज्य घोषणा गर्ने कार्यक्रम फिर्ता

काठमाडौं, २० कार्तिक (दैनिकी)

गणराज्य घोषणालाई कार्यकर्ताले गलत अर्थ लगाएर धनकुटामा स्वयत्व राज्य घोषण गरेपछि माओवादीले २३ गते स्वायत्त गणराज्य घोषण गर्ने पूर्व घोषित आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । हिजो साँझ काठमाण्डौमा बसेको उपलब्ध पदाधिकारीहरुको बैठकपछि इलामा रहनु भएका अध्यक्ष प्रचण्डसँगको टेलीफोन कुराकानीबाट माओवादीले आन्दोलन फिर्ता लिने निणर्य गरेको हो ।
यसअघि विमानस्थल नाकावन्दी फिर्ता लिएको थियो ।एकीककृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३ गते स्वयत्त गणराज्य घोषणाको कार्यक्रम फिर्ता लिएको आज इलाममा पनि जानकारी दिनु भएको छ ।
क्रान्तिकारी पत्रकार संघ इलामले आज विहान इलाममा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा गरेको छलफलका आधारमा गणराज्यलाई प्रचारात्मक मात्र बनाउन उपयुक्त नहुने निष्कर्ष निकालेर कार्यक्रम फिर्ता लिएको बताउनुभयो ।
राष्ट्रपतिको कदम सच्चिएर राष्ट्रिय सरकार बनेपछि सबै राजनीतिक जटिलताको निकास निस्कने उहाँको भनाई छ ।
उहाँले एकीकृत माओवादीले वार्ता र आन्दोलनलाई एक साथ अगाडी बढाउने पनि बताउनु भयो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ