स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

सडक दुर्घटनामा दुईको मृत्यु

काठमाडौं २०कार्तिक (दैनिकी)

पाल्पा र धादिङको बैरेनीमा आज भएको सबारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्डमा गएराति भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पा कसेनी–५, का गिरबहादुर रेश्मी रहेका छन्।
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ ख ३५४५ नम्बरको ट्रकले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो।
दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। घाइतेहरु कसेनी ७ की ९ वर्षीय लक्ष्मी राना र ७ वर्षीय सुशील राना रहेका छन्। घाइतेहरुको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्रकका चालकलाई प्रहरीले हिरासतमा लिई आवश्यक कारवाही अगाडि बढाइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रनाउ पवनकुमार गिरिले बताए।

यसैबिच काठमाण्डौबाट मुग्लिनतर्फ गइरहेको बा २ ख ५५२० नम्वरको टि्रपरको ठक्करवाट बैरेनी ८ भल्टारकी एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरीका अनुसार अन्दाजी ४५ वर्षकी महिलाको सनाखत हुन सकेको छैन।


दामोदर नेपाल




प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ