स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

सडकमै मासु पसल

संजय बिश्वकर्मा बुटवल २० कात्तिक

मासु ब्यवसायीहरुले आफुहरुलाई उचित मुल्य नदिएको भन्दै कुखुरा पालक किसानहरुले बिहिबार देखि आन्दोलन स्वरुप सडकमै आफै कुखुरा काटेर बेच्न थालेका छन। उनिहरुले फ्रेस हाउसहरुमा भन्दा प्रतिकिलो ४० रुपैया सस्तोमा मासु बेचिरहेका छन। गत कात्तिक १५ गते लुम्बिनी मासु ब्यवसायी संघसग भएको सम्झौता कार्यान्वयन नभएपछि आफुहरु सडकमा आउन बाध्य भएको लुम्बिनी कुखुरा पालक संघका कोषाध्यक्ष इमान सिंह बिके ले बताए। उनका अनुसार सम्झौतामा किसान संघ ब्यवसायीहरुले प्रति किलो १ सय १० रुपैयामा कुखुरा खरिद गर्नै सहमति भएका थियो तर ब्यवसायीहरुले भने प्रतिकिलो ८५ देखि ९० मा मात्रै दिने गरेको उनिहरुले आरोप छ। प्रतिकिलो ४० रुपैया सस्तोमा मासु उपलब्ध भएपछि। मासु किन्ने उपभोक्ताहरुको भिड लागेको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ