स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

वाल बगैँचा

बाल विद्यालय समाचार

पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन


पाल्पाका बालबालिकाका कुरा समेटिएको बुलेटिन प्रकाशन

युवा खुत्रुके युवा अभियान

वाल बगैँचामा थप
लेख, रचना, समाचार पठाउनुहोस्: balb@dainikee.com

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

प्रचण्ड अकस्मात सिंगापुर भ्रमणमा

काठमाडौं, १ मंसिर(दैनिकी)

माओवादी अध्यक्ष प्रचण्ड केहीबेरपछि सिंगापुर जाँदै हुनुहुन्छ। अकस्मात सिंगापुर भ्रमणमा निस्कन लाग्नु भएका प्रचण्ड अहिले अन्तर्राष्ट्रिय विमानस्थल पुग्दै हुनुहुन्छ। उहाँ सिल्क एअरको विमानबाट त्यसतर्फ जाँदै हुनुहुन्छ।
प्रचण्डको सिंगापुर भ्रमणका बारेमा माओवादीले कुनै जानकारी दिएको छैन। माओवादी प्रवक्ता दिनानाथ शर्माले भने भ्रमण व्यक्तिगत भएको बताउनुभयो। उहाँले अध्यक्ष प्रचण्ड तीन दिनका लागि सिंगापुर जान लाग्नुभएको जानकारी दिनुभयो।
आफ्ना माग पूरा गर्न सरकारलाई दिएको सात दिने अल्टिसेटम सकिन चार दिनमात्र बाँकी रहँदा माओवादी अध्यक्ष प्रचण्ड आज सिंगापुर जान लाग्नुभएको हो।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग पनि केही दिनदेखि सिंगापुरमै हुनुहुन्छ। स्थास्थ्य परीक्षण र उपचारको लागि कोइराला गत २७ गते सिंगापुर जानुभएको हो। दुवै नेताबीच सिंगापुरमा भेट हुनसक्ने बताइएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीतिमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu