स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

युनाइटेड फेडरेसन अफ ट्राभल एजेन्टसको सम्मेलन काठमाण्डौमा

काठमाडौं, २ जेठ (दैनिकी)

संसारभरका ट्राभल एजेन्टहरूको प्रमुख संगठन युनाइटेड फेडरेसन अफ ट्राभल एजेन्टस एसोसिएसन को ४३ औं सम्मेलन काठमाडौंमा हुने भएको छ । बिश्वगका पर्यटकलाई भ्रमणबारे सल्लाह र व्यवस्थापन गर्ने यस संगठनको जमघट नेपालमा हुने भएपछी यसले नेपालको पर्यटन क्षेत्रको बिकाशका लागी अहम भुमिका खेल्ने बिश्वास गरिएको छ।
हरेक बर्ष फरक राष्ट्रमा आयोजना हुने यस सम्मेलनको आयोजनाकालागी नेपालले बुल्गेरियालाई पन्छाउदै यो अवसर पाएको हो। यस सम्मेलन संगै नेपालले तेस्रो नाटा हिमालयन अन्तर्राष्ट्रिय पर्यटन मेला २००९ पनि आयोजना गर्दैछ।
यस सम्मेलनमा एसिया, युरोप, अफ्रिकाका ४५ राष्ट्रका सहभागीहरु आउनेमा हालको देशको राजनैतिक स्थितीका कारण केही राष्ट्रका सहभागीहरु नआउने सम्भावना रहेको छ।
यस सम्मेलनले पर्यटन क्षेत्रमा लागेका विदेशी व्यवसायीहरुले नेपालबारे बुझ्ने राम्रो मौकाको रुपमा समेत उपयोग गर्ने बिश्वास गरिएको छ। यस सम्मेलनमा दक्षिण एसिया टुर एन्ड ट्राभल एजेन्टस संघको अवधारणा पत्र माथि समेत छलफल गरिने कुरा टानले जनाएको छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थ - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ