स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

सुनसरीको चाँदवेलाका एकको हत्या

गणेश निरौला इटहरी, ६ मंसीर।

अज्ञात हतियारधारी समूहले गएराति सुनसरीको चाँदवेलाका एक जनाको हत्या गरेको छ।
राति घरनजिकैको खेतमा धान रुग्न गएको समयमा सो समूहले चाँदवेला–५का जत्रु चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय दुहबीले जानकारी दिएको छ।
प्रहरी निरिक्षक भद्रमान मोतेका अनुसार चौधरीलाई धारिलो हतियार प्रयोग गरी हत्यागरेको अवस्थामा सव फेला परेको थियो।
प्रहरी निरिक्षक मोतेले घटनाका बारेमा अनुसन्धान सुरु भैसकेको जानकारी दिनुभयो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ