स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

एकीकृत माओवादीले आज धारणा सार्वजनिक गर्ने

काठमाडौं, ६ मंसिर(दैनिकी)

एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा अपरान्ह १ बजे बस्ने बैठकले राजनीतिक गतिरोध निकास बारे पार्टीको नयाँ धारणा सार्वजनिक गर्नेछ।

एकीकृत नेकपा माओवादीको पोलिट्व्यूरोको बैठक भने जारी रहेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी बैठकमा गतिरोध अन्त्यका लागि दलहरुसँग भएको छलफल र भावी रणनीतिका विषयमा छलफल भइरहेको बुझिएको छ।

विहान आठ बजेदेखि जारी बैठकले पार्टीको आगामी महाधिवेशन, गतिरोध अन्त्यकालागि सहमतिको प्रयास र दलहरुबीच सहमति तेस्रो चरणको आन्दोलनका कार्यक्रम लगायतका एजेण्डा तय गर्ने बताइएको छ।

बैठकमा बजेट पारित गर्ने विषयमा पनि छलफल भइरहेको छ। आज तीन बजेदेखि शुरु हुने केन्द्रीय समितिको बैठकले पोलिट्व्यूरोको बैठकले तय गरेका एजेण्डाहरु अनुमोदन गर्ने बताइएको छ।

माओवादीले नागरिक सर्वोच्चता बहाली र साझा संकल्प प्रस्तावमा सम्बोधन हुनुपर्ने माग राख्दै आएको छ। माओवादीका मागका सम्बन्धमा अन्य दलहरु सहमत हुन नसक्दा गतिरोध अन्त्य हुन नसकेको हो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ