स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

प्रधानमन्त्रीद्वारा मन्त्रीहरुसँग छलफल

बिहानैदेखि भेटघाटमा व्यस्त

काठमाडौं, मंसिर ६ (दैनिकी)

प्रधानमन्त्री माधवकुमार नेपालले बजेट पारित गराउने उपायकाबारेमा बिहान केही मन्त्रीहरुसँग छलफल गर्नु भएको छ । उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माणमन्त्री बिजयकुमार गक्षेदार, अर्थमन्त्री सुरेन्द्र पाण्डे र शान्ति तथा पर्ुननिर्माणमन्त्री रकम चेम्जोङ छलफलका लागि बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएको थियो । भेटमा संसदको गतिरोध अन्त्य गरि बजेट पारित गर्ने र बजेट पारित नभएर उत्पन्न समस्याको बारेमा छलफल भएको अर्थमन्त्री सुरेन्द्र पाण्डेले बताउनु भएको छ ।

यसगरि बिहानै प्रधानमन्त्रीले युरोपियन युनियनका पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवासमै भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्था र शान्ति प्रकृयाका विषयमा छलफल भएको छ । भेटवार्तामा युनियनका सदस्य राष्ट्रका प्रतिनिधिहरुले माओवादीको आन्दोलनका कारण सरकारको बजेट पास नभएको बिषयमा र नेपालमा गरिने आर्थिक सहयोगका बारेमा छलफल भएको थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ