स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

माओवादी शान्ती प्रकृयामा आउनै चाहेको छैन : बस्नेत

माओवादी ज्यादतिका बिरुद्धमा पार्टि नेतृत्वले आवाज उठाउन नसकेको

सञ्जीव चापागाई झापा ६ मंसिर

एमाले भातृ संगठन युथ फोर्सका अध्यक्ष महेश वस्नेतले माओवादी शान्ती प्रकृयामा आउनै नचाहेको आरोप लगाउनुभएको छ। झापको धुलाबारीमा आज एमाले भातृ संगठन युथ फोर्सकव मेचिनगरको अधिबेसन उद्घाटन समारोहमा बोल्दै वस्नेतले शान्ती प्रकृयामा आउन नचाहेको माओवादीलाई अन्य दलले दवाव दिएर भएपनि शान्ति प्रकृयामा ल्याउनु पर्ने वताउनुभयो।
माओबादीले नागरीक सर्वोच्चताको नममा अधीनायकबद लाद्न खोजेको उहाको भनाई थियो। उहाले भन्नुभयो “माओवादीले“ नगरीक सर्वेच्चताका लगि भन्दै गरेको आन्दोलन स्वयम उसको सर्वेच्चताप्रति केन्दी्रत छ”।
माओवादी भातृ संगठन वाई सि एलको अपराधीक र अराजक गतिविधि निस्तेज पार्न युथफोर्सको जन्म भएको बताउदै उहाले भन्नुभयो“ फोर्सको जन्मपछि वाइ.सि.एलको ९० प्रतिसत अराजकता वन्द भएको छ”
एमालेले पार्टिपक्तिमा युवाहरुको भावनालाई समेट्न नसकेको भन्दै पार्टि नेतृत्वप्रति रोस प्रकट गर्नुभएको छ।झापको धुलाबारीमा आज प्ररायु संघ मेचिनगरको अधिबेसन उद्घाटन समारोहमा बोल्दै वस्नेतले युवा भावनालाई समेट्न नसक्दा संविधान सभाको निर्वाचनमा एमालेले तेस्रो स्थानमा चित्तवुझाउनु परेको बताउनुभयो।
माओवादी ज्यादतिका बिरुद्धमा पार्टि नेतृत्वले आवाज उठाउन नसकेको भन्दै उहाले सोहीकारणले पार्टिप्रति युवा आकर्सण घट्दै गएको वताउनुभयो।उहाले भन्नुभयो “यस विषयमा समयमै सचेत नभए एमाले एक दिन एका देशको कथामा मात्र सिमीत रहन्छ ”।देशलाई सही दिशा दिन युवाले नेतृत्व लिनुपर्ने उहाको भनाई थियो ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ