स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

स्याङ्जाका शिवकुमार गुरुङ आँधीखोला लोकतारा घोषित

विजय नेपाल पोखरा, ६ मंसिर

स्याङजा एलादी १ का शिवकुमार गुरुङ्ले आँधीखोला अवार्ड–२०६६ हात पारेका छन्। सामुदायिक रेडियो आँधीखोला, स्याङ्जाले स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा गायन प्रतिभाको खोजीअन्तर्गत आयोजना गरेको सो कार्यक्रममा गुरुङले ७५ जना प्रतिष्पर्धीलाई पछि पार्दै आज उक्त उपाधि हात पारेका हुन्। प्रतियोगितामा तीनदोबाटे–४ स्याङ्जाकै गीतादेवी ढकालले उपविजेतामा चित्त बुझाइन्।
पश्चिमाञ्चल क्षेत्रभित्रका विभिन्न जिल्लाबाट सहभागी प्रतियोगीमध्ये विभिन्न चरणमा गरी आज उत्कृष्ट पाँचमध्ये गायनको आधारमा अवार्ड विजेताको घोषणा गरिएको रेडियोका समाचार संयोजक राधाकृष्ण डुम्रेले जनाए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।

यसमा तपाईंको प्रतिक्रिया


कला - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ