स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

इभा मेंडिसले प्रेम पत्र लेख्ने

काठमाडौं, ८ मंसिर (दैनिकी)

हलिवुडका कामुक नायिका इभा मेंडिसले प्रेम पत्र लेख्ने भएकी छिन्। उनले लेख्ने प्रेम पत्र आफ्नो प्रेमीलाई नभई उनलाई मनपर्ने हलिवुड कलाकार केट विंसलेट लाई लेख्न लागेकी हुन्। उनले कैयन अवसरमा आफु केट विंसलेटको ठुलो प्रशंषक भएको कुरा व्यक्त गरिसकेका छिन्। यस बारेमा उनले केट विंसलेटलाई हाल सम्म बताउन नसकेको हुनाले पत्रको मार्फतबाट सो व्यक्त गर्न लागेकी छिन्।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ