स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

लिंडसे लोहानको करतुत

काठमाडौं, ८ म‍ंसिर (दैनिकी)

हलिवुडकी नायिका लिंडसे लोहानले आफ्नो बसलाई नै अफठ्यारोमा पारेकी छिन्। फक्स समाचार एजेन्सीका अनुसार मिन्स गर्ल्सबाट चर्चित भएकी यी नायिकालाई उनको बसले एउटा बुटिकको प्रचारको जिम्मा दिईएकोमा उनले सो का लागी १५ हजार डलरको उपहार माग गरेकी छिन्। तर उक्त बुटिकका कर्मचारीहरुले बिना पैसा उनलाई कुनै सामान दिन मानेनन। बुटिकका अनुसार उनलाई यस बापत ५० हजार डलर खर्च गरिसकेको भएतापनि उनले ३ बर्षसम्म उक्त बुटिकमा पाईला सम्म पनि राखेकी छैनन।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


कला - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ