स्तम्भ - विशेष
-
सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा
तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी
-
तिजलाई भड्किलो होइन सामाजिक मेलमिलापको रुपमा मनाउनु पर्छ
संविधान वनाउन गएका नेताहरु कुर्सिको खेलमा लागेकाले संविधान वनाउने काम ओझेलमा परेकोः दशरथ घिमिरे
संवाद
-
नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व
उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । नर बहादुर विष्ट
-
´मलाई जनताको आशीर्वाद छ´ (जेठ महिनामा लिर्इएको)
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार
विदेश
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): ३१,२९५.००
सुन (तेजाबी): ३१,११५.००
चाँदी: ४९०.००


क्यानाडामा एक महिलाले बिमा कम्पनी संग उपचार खर्च बापट बिमा दावी गरिएकोमा फेसबुकले गर्दा उनले सो को भुक्तानी पाईनन्। उनले दावीमा आफु बिमारी भएको समय उल्लेख गरेकोमा सो समय उनी फेसबुकमा राम्रै अवस्थामा देखापरिरहेकी थिईन्। आईबीएम का कर्मचारी नथाली ब्लेंचर्ड बिरामीका कारण १८ महिना बिदामा बसेकी थिईन। तर उनले आफ्नो फेशबुकमा बिरामीको बेला समुन्द्र छेउ मस्ती गरि आफ्नो जन्म दिन मनाईरहेको उल्लेख गरेपछी बिमा कम्पनीले सो लाई आधारमानी उनको बिमा दावी भुक्तानी गर्न अस्विकार गरेको छ।