स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

मेची–महाकाली जनजागरण अभियान

केशव सावद , मँसिर १० गते कञ्चनपुर

नेकपा एकीकृतले राष्ट्रियताको रक्षा र अग्रगामी संविधान निर्माणका लागी बुधवारबाट पश्चिमी सीमानाका गड्डाचौकी देखी मेची–महाकाली जनजागरण अभियानको सुरु गरेको छ। निर्धारित समयमा संविधान निर्माण हुनुपर्ने लगायत भारतीय पक्षबाट भइरहेको सिमा अतिक्रमण बन्द गरिनुपर्ने, सन १९५० लगायतका असमान सन्धी सम्झौताहरु खारेजी हुनुपर्ने, जन–आन्दोलन–२ का दोषिहरुलाई कारबाही लगायतका मागहरु राख्दै नेकपा एकीकृतले आजदेखी मेची–महाकाली जनजागरण अभियान थालेको हो। अभियान पूर्वमा मेचीको काकडाभिट्टामा पुगेर समापन हुनेछ। अभियानको एकीकृतका केन्द्रीय महासचिव रामसिंह श्रीसले उद्घाटन गर्नुभएको छ। अभियानको उद्घाटन गर्दै महासचिव श्रीसले समयमै संविधान निर्माणका लागी सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले आफुहरुको अभियान राष्ट्रियताको रक्षाको लागी भएको भन्दै भारतीय पक्षबाट दिनानुदिन भइरहेको नेपाली भूमि अतिक्रमण रोक्नका लागी तत्काल कदम चाल्नुपर्ने धारणा राख्नुभयो। केन्द्रीय समितिको कार्यक्रम अर्न्तगत आजदेखी शुरु भएको जनजागरण अभियान मंसिर २२ गतेसम्म चल्ने छ। अभियानका दौरानमा गोष्ठि अन्तरक्रिया, सभा, पर्चा वितरण, वाल पेन्टिङ लगायत मोटरसाईकल र्‍याली गरि अभियान सञ्चालन हुनेछ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ