स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

सिड्नीको घण्टाघरमा यौन क्रिडा

काठमाडौं, १० मंसिर (दैनिकी)

सिड्नी शहरकै व्यस्त ठाँउमा रहेको घण्टाघर मुनी मानिसहरु भेला भएर अचम्म संग माथीतिर आँखम लगाउदै थिए। पहिला डिपार्टमेण्ट पसल तथा हाल बिश्वबिद्यालयको होस्टल रहेको उक्त घण्टाघर मुनि मानिसहरु माथीको फोटो खिचेन व्यस्त थिए।
खास कुरा के रहेछ भने त्यस घण्टाघरमा एक जोडी यौन क्रिडामा व्यस्त थिए। यो घट्ना गत शुक्रबार साढे तीन बजे घटेको थियो। तर सो यौन क्रिडामा लिपत जोडीको बारे थाहाँहुन सकेन। पछी पत्रिकाहरुले उक्त जोडीलाई अगाडी आउन आग्रह गरेको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ