स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

बिद्यालयमा राखिएको वमका कारण जनजिबन आतङ्कति

सञ्जीव चापागाई ,झापा ११ मंसिर

झापाको दमक स्थित एक उच्च माबिको मुल गेटमा अज्ञात समुहले राखेको बमका
कारण त्यस वरपरको वातावरण त्रासमय बनेको छ । दमक-११ स्थित ग्लोवल कलेजको मुलगेटमा बिहान अज्ञातसमुहले सुतलि बम राखेपछि त्यस आसपासका मानिसहरु आतङ्कति बनेका हुन ।विहान कलेज आउदै गरेका बिद्यार्थिले वम देखेपछि प्रहरीलाई खवर गरेका हुन । वम डिस्पोजका लगि जबरजङ्ग गण चारालीवाट सेनाको बम डिस्पोजल टोलीलाई खवर गरीएको दमक प्रहरीले जनाएको छ ।
यसैबिच अखिल तराई मुक्ति नेपाल संगठनले सो वम आफुले राखेको दाबि गरेको छ । सो संगठनका एक कार्यकर्ताले स्थानिय सञ्चारकर्मिलाई फोन गरी ग्लोवल कलेज र दमककै अर्को झापा मोडल कलेजमा पनि अफुहरुले गयराति सो बम राखेको जनाएका छन । उनले ति कलेजहरुले आफ्नो संगठनविरुद्ध गतिबिधि गरेको ले आफुहरुले चेतावनि स्वरुप बम राखेको वताए ।
ग्लोवल कलेजमा वम राखेको भेटिएपनि झापा मोडलमा भने अहिले सम्म कुनै स्थानमा बम फेला नपरेको प्रहरीले जनाएको छ ।बमका कारण बिद्ययलय आएका बिध्यर्थिहरुको पठन पाठन समेत प्रभाबित भएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाज - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ