स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

प्रधानमन्त्री माधब कुमार नेपाल लुम्बिनीमा

सर्बसाधरणलाई लुम्बिनी प्रबेशमा रोक

श्याम शंकर पाण्डे भैरहवा मंसिर ११ गते

लुम्बिनी बिकास कोषले आयोजना गरेको बैठकमा सहभागि हुन भन्दै प्रधानमन्त्री माधब कुमार नेपाल अहिले भगबान गौतमबुद्धको जन्म स्थल लुम्बिनी आउनु भएको छ । प्रधानमन्त्री नेपाल बिहान साढे १० बजे नेपाली सेनाको बिशेस हेलिकप्टर मार्फत सिधै लुम्बिनी पुग्नु भएको हो ।
प्रधानमन्त्रि नेपालले लुम्बिनीको अबलोकन गर्नुका साथै मायादेबी मन्दिरमा पुजा अर्चना तथा कोषका कर्मचारीलाई निर्देशन दिई आजै मध्यान्न नेकपा एमाले रुपन्देहीले रुद्धपुरमा आयोजना गरेको क्षेत्रिय अधिबेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रि नेपालले मध्यान्न १२ बजेपछि अधिबेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका रुपन्देही अध्यक्ष लिला गिरीले जानकारी दिनु भयो ।प्रधानमन्त्री नेपाल लुम्बिनी रहदा सम्म सर्बसाधरणलाई लुम्बिनी प्रबेशमा रोक लगाईएको जिल्ला प्रशाशन कार्यलय रुपन्देहीले जनाएको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


राजनीति - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ