स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

वालप्रतिभा कुशल केसी सम्मानित

विजय नेपाल पोखरा, मंसिर १२ गते

राष्ट्रिय बालप्रतिभा पुरस्कारबाट बाग्लुङ्का कुसल केसी आज पोखरामा सम्मानित भएका छन्। अमृत आवासिय उच्च माबि, बाग्लुङ कक्षा १० मा अध्ययनरत केसीले सोलारकारको निर्माण गरेका केसीको हौसलास्वरुप यसअघि घोषणा गरिएको सो पुरस्कार आज प्रदान गरिएको हो।
उनलाई वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ, शिक्षाविद् जोर्ज जोन, पुरस्कारका संस्थापक तथा साहित्यकार सरुभक्त, सँस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कुमदिनी होम्स् उच्च माविका संस्थापक अध्यक्ष अशोक पालिखेले संयुक्तरुपमा केसीलाई १५ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरेका हुन्। सम्मानित ब्यक्तित्व केसीले विभिन्न प्रकारका रोवर्टहरुसमेत निर्माण गरेका छन्।
सो पुरस्कार साहित्य, कला, संगीत, विज्ञान, खेलकुद, शिक्षा, पर्यावरणलगायतका क्षेत्रमा राष्ट्रको लागि उल्लेख्य योगदान पुर्याउने १६ वर्षमुनिका बालवालिकाहरुलाई प्रदान गरिन्छ।
यस पुरस्कारबाट यसअघि तेम्वा छिरिङ, ज्योति थापा, ऋतु लामा, शिखा कटुवाल, करुण गुरुङ, सिपोरा गुरुङ सम्मानित भैसकेका छन्। पुरस्कारका लागि एक लाख रुपैयाँको अक्षयकोष स्थापित छ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


बाल बगैंचा‏ - थप सामग्री

dainikee on facebook

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ