स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

चेल्सी र लिभरपुल विजयी

चेल्सि कुल ३६ अँकका साथ शिर्ष स्थानमै

काठमाडौं, १५ मंसिर (दैनिकी)

इङग्लिस प्रिमियर लिग फूटवल प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सि र लिभरपुल विजयी भएका छन् । गएराती भएको खेलमा आर्सनललाई ३-० ले हराउँदै चेल्सिले आफ्नो शिर्ष स्थानलाई कायमै राखेको छ । चेल्सिका लागि स्ट्राइकर डिडियर ड्रोग्वा एक्लैले २ गोल गरेका थिए भने थोमस भर्मालिनले पनि खेलको ४५ औं मिनेटमा एक गोल गर्न भ्याएका थिए ।
यस्तै गएराती नै भएको अर्को खेलमा लिभरपुलले एभर्टनलाई २-० को गोल अन्तरले पाखा लगायो । लिभरपुलका लागि डर्क क्युत र जोसेफ योवोले एक एक गोल गरे । गएरातीको जित संगै थप ३ अँक हात पारेको चेल्सि कुल ३६ अँकका साथ शिर्ष स्थानमै कायम छ भने ३१ अँक रहेको म्यानचेष्टर युनाइटेड लिग तालिकाको दोश्रो स्थानमा रहेको छ । यस्तै २६ अँक रहेको टोटेन्हयाम भने तेश्रो स्थानमा रहेको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुद - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ