स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

राजनीतिक दलहरूलाई कापी र कलम

पाल्पामा पनि चलाइदै हस्ताक्षर अभियान

यज्ञमूर्ति तिमिल्सिना/ १५ मंसिर

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अनुसार नेपाल पत्रकार महासंघ पाल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत संविधान सभामा प्रतिनिधित्व गर्ने २४ दलका लागि कापीकलम पठाएको छ । सोमवार सहायक प्रमुख जिल्ला अधिकारी चेतनारायण घिमिरे मार्फत सो कापीकलम पठाइएको हो ।
राजनीतिक दलहरू सरकार निर्माण र सत्ताको राजनीतिमा केन्द्रीत हुँदा संविधान लेखनको कामले गति लिन नसकेको तितो यथार्थलाई महसुस गरि नेपाल पत्रकार महासंघले शान्ति सहमति र नयाँ संविधान नेपाल पत्रकार महासंघको अभियान भन्ने मूल नाराका साथ पहिलो चरणको आन्दोलन अन्तरगत यस्तो अभियान चलाएको हो ।
पत्रकार महासंघका पाल्पाका अध्यक्ष भगवान भण्डारीद्धारा हस्ताक्ष्रीत विज्ञप्ति तथा कापी बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले सम्वन्धित निकायसम्म पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे । पत्रकार महासंघ पाल्पाले पनि केन्द्रीय कार्यक्रम अनुसारकै हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


समाजमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu