स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

अपाङ्ग समाजको अधिवेशन

प्रकाश डोटेल स्याङ्जा, २६ मंसिर

स्याङ्जा अपाङ्ग समाज जिल्ला कार्य समितिको पाँचौ साधरण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पुतलिबाजार नगरपालिका प्रमुख तिलक बहादुर क्षेत्रीले अपाङ्गको हक हितका लागि आफुहरु अपाङ्ग समाजसँग समन्वय गरी अगााडी बढन चाहेको धारणा राख्नुभएको थियो।

विभिन्न सरकारी कार्यलय, गै्रर सरकारी संघ सस्था, पत्रकार लगायतको उपस्थिति रहेको सो समारोहमा बोल्ने वत्ताहरुले अपाङ्गहरुलाई राज्यले विशेष ध्यान दिनुपर्ने बताउदै अपाङ्गहरुको विकासका लागि दबाब स्वरुप जिल्लामा रहेका राजनीतिक दलका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायलाई दबाब दिनुपर्ने बताएका थिए।

सामाजका अध्यक्ष युवराज शर्माको सभापतित्व सो कार्यक्रममा बोल्दै उहाँले स्याङ्जा जिल्लामा अपाङ्गहरुको स्पष्ट तथ्याङ्ग नभएको र तथ्याङ्ग संकलन गर्ने क्रम जारी रहेको जानकारी दिदै तथ्याङ्गर उनिहरुको अवस्थाका बारेमा छिटै नै सार्वजनिक गरिने समेत जानकारी गराउनुभएको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकारमा थप सामग्री

Latest Load Shedding

अपांगता सरोकारमा धेरैले पढेको

Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu