स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

मिली सायरसको चुम्मन

काठमाडौं, २९ मंसिर (दैनिकी)

हलिउडका टीनएजर नायिका मिली सायरसलाई हालै पेरिसमा आफ्ना अभिनेता मित्र लियेम हैम्सवर्थसंग चुम्मन लिईरहेको अवस्थामा फेलापारेको छ। यस चुम्मनको आवकाल निक्कै चर्चा चल्न थालेको छ। चलचित्र द लास्ट संगमा यी दुई कलाकारहरु जोडीको रुपमा देखापर्दैछन्। 10 दिसम्बरमा फ्रान्समा भएको यस घट्नालाई उनीहरुको एक प्रशंसकले खिच्न भ्याएका छन्।
हान्ना मोन्टानाबाट प्रसिद्धीको शिखरमा पुगेका मिली सायरस भर्खरै १७ बर्ष मात्र पुगेको तथा उनका मित्र लियेम हैम्सवर्थ १९ बर्ष मात्र पुगेकोले यी दुई बारेको खबरले निक्कै तहलका मच्चाएको छ। यस अघि पनि यी दुईको प्रम सम्बन्ध रहेको समाचार प्रकाशनमा आएपछी यीनीहरुले सो समाचारको खण्डन गरेका थिए। तर बेलाबखतमा देखिएको यीनीहरुको कर्तुतले गर्दा यीनीहरुको प्रेम सम्बन्ध रहेको खबरलाई भने बल मिलेको छ। यस अघी यस्तै अवस्थामा यीनीहरुलाई नैशविलेको अंतरराष्ट्रीय बिमानस्थलमा पनि फेलापारेको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ