स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

बहिरा विश्वकप क्रिकेट प्रतियोगीताका लागि नेपाली राष्ट्रिय टिमको छनौट

सञ्जीव चापागाई ,२९ मंसिर

न्युजील्याण्डको अकल्याण्डमा हुने तेस्रो बहिरा विश्वकप क्रिकेट प्रतियोगीताका लागि नेपाली बहिरा खेलडिको छनौट सम्पन्न भएको छ। आउदो दिसेम्वर २७ देखि सन २०१० को जनवरी १० सम्म हुने प्रतियोगितामा नेपाली राष्ट्रिय टिमका लागि २० जना खेलाडि छनौट गरीएको बहिरा क्रिकेट संघ झापाले जनाएको छ। खेलाडि छनौटका लागि झापाको सुरुङ्गामा मंसिर तेश्रो साता बहिराहरुको राष्ट्रिय क्रिकेट प्रतियोगीता गराएपनि छनौटको नतीजा भने आज सार्वजनिक गरीएको हो।

नेपालि राष्ट्रिय टिमका लागि छनौट भएका खेलडिहरुमा झापाका तक्लुहाङ पालुङवा, सुमन चौहान, रुपन्देहिका कमल थापा, केशव न्यैपाने, पुर्ण चौधरी, होम केसी, विराटनगरका ललन चौधरी, धरानका निरज श्रेष्ठ रहेका छन।

त्यस्तै नक्साल बहिरा स्कुल काठमाण्डौका संगे लामा, आर्यकुमार सिंह, कृष्ण धामि, जीवन रानाभाट, विजय साउद, यजुर भट्टराई, प्रदिप जयसवाल, काठमाण्डौ बहिरा क्रिकेट संघका महेन्द्र लिम्वु, रिवेस श्रेष्ठ, सुजेन्द्र श्रेष्ठ, विवेकचन्द्र राई र इस्वर घिमीरे चयन भएका छन।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकारमा थप सामग्री

Latest Load Shedding

अपांगता सरोकारमा धेरैले पढेको

Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»गृह राज्यमन्त्री रिजवान अन्सारीको राजिनामा

एमालेको अन्तरकलहका कारण
शान्ती सुरक्षाको चिन्ताले गर्दा
प्रधान मन्त्रीको दवाबका कारण
यी सबै कारणहरुले गर्दा
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu