स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

राष्ट्रिय अपाङ महासंघ नेपालको ११ औं वार्षिक साधारणसभा सम्पन्न

प्रियास्मृती ढकाल बाँके ३० मंसिर

संबैधानिक राष्ट्रिय अपाङ्गता अधिकार आयोग स्थापनाको माग गर्दै १३ वुँदे नेपालगञ्ज घोषणापत्रसहित राष्टिय अपाङ महासंघ नेपालको ११ औं वार्षिक साधारणसभा आज नेपालगञ्जमा किएको छ। संबैधानिक राष्ट्रिय अपाङ्गता अधिकार आयोग स्थापना, राष्ट्र संघिय महासन्धि अनुमोदनका लागि दबाब श्रृजना गर्ने, अव बन्ने संविधानमा अपाङ्गता भएका ब्यक्तिहरुको आधारभुत हक अधिकार र शिक्षाको सुनिश्चितता गर्न देश ब्यापी संयन्त्र निमार्ण गर्ने, अपाङ्ग परिचय पत्र बितरणलाई प्रभाबकारी बनाउन सरकारी संयन्त्रसँग सहकार्य गर्ने लगाएतका १३ बुद्धे घोषणा पत्र जारी गर्दै सभा सकिएको हो।
सभामा देशभरका करिव ३ सय सहभागि थिए। अपागं महासंघका अध्यक्ष बिरेन्द्र पोख्रेलको सभापतित्वमा सम्पन्न सभामा बाँकेका प्रमुख जिल्ला अधिकारी बिरेन्द्रबहादुर बानिया, नेकपा एमाले बाँकेका सचिव अशोक कोईराला, नेत्रहिन संघ बाँकेका अध्यक्ष कन्हैयालाल रानाा लगाएतले बोल्नु भएको थियो। त्यस्तै सभामा बाँके जिल्लाका ४६ गाविसका सचिव, जिल्ला विकास समिती र नगरपालिकाका प्रतिनीहरुसँग पनि अपाङगता निर्देशिका र सेवासुविधाको सहजताका विषयमा पनि छलफल थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अपांगता सरोकार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ