स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

कौमार्य बिक्रीमा

काठमाडौं, १ पौष (दैनिकी)

हंगकंगको एक किश्वरीले क्रिसमसमा धन कमाउने बिचारले अनलाईनमा आफ्नो कौमार्य बिक्रीको बिज्ञापन दिएको छ। यस खबर पछी उक्त युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
चाडै धनि हुने बिचारमा स्कूलका बिद्यार्थीहरुलाई लक्षित गरेर उनले सो बिज्ञापन निकालेका थिए। बिज्ञापन निस्केपछी उनलाई करीब छ लाख रुपैयाँको प्रस्ताव समेत आएको थियो। प्रहरीले उक्त प्रस्ताव पठाउने व्यक्तीलाई पनि पक्राउ गरेको छ।
यीनीहरु दुबै बिरुद्ध प्रहरीले मुद्धा चलाउने भएको छ। यतिमात्र नभई प्रहरीले उक्त साईटमा कसैले पनि शरिर नबेच्न समेत अनुरोध गरेको छ।
९ दिसम्बर का दिन उक्त किशोरीले आफ्नो कौमार्य बिक्री गर्ने घोषणा गरेको थियो। हाल प्रहरीले उक्त केटीको उमेरको खुलासा गरेको छैन। बिज्ञापनमा उनले आफु टीनएजर भएको मात्र उल्लेख गरेको थियो। उनले अगाडी सबभन्दा बढी बोली लगाउनेलाई आफ्नो कौमार्य सुम्पिने भनेर लेखेकी थिईन। उक्त बित्तापन निस्केपछी सयौ मानिसहरुले जवाफ पठाएर उनको तस्विर हेर्ने इच्छा व्यक्त गरेका थिए।
यसै बर्ष रोमानियाका एक 18 वर्षीय किशोरी एलिना पर्सियाले आफ्नो पढाई खर्च पूरा गर्न आफ्नो कौमार्य बिक्री गरेकी थिईन। उनको कौमार्यलाई ४५ बर्षिय इटालियन व्यापारीले किनेको थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचारमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu