स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब.आ.

अपूर्व ब.आ.
लोडसेडिगं भूतले १६ घण्टा निमाठ्याने रे

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३१,२९५.००

सुन (तेजाबी): ३१,११५.००

चाँदी: ४९०.००

जड्याह प्रहरी पनि शहिद

जड्याह प्रहरीलाई पनि शहिद घोषणा गर्न थाले शहिदको महत्व घट्ने

काठमाडौं, २ पौष (दैनिकी)

देशको लागी मर्नेलाई शहिद घोषणा गर्नु पर्नेमा अहिले जता ततै बिना कुनै बलिदान शहिद घोषणा गर्ने काम भईरहेको छ। हालै चीनमा एक भोजमा बढी रक्सी खाएर मरेका प्रहरीलाई पनि शहिद घोषणा गर्नु परेको थियो।
‘चाइना डेली’ का अनुसार दक्षिण चीनको गुआंगडोंग प्रांतका प्रहरी सार्जेंट शेन लुशेंगको मृत्यू भोजमा अत्याधिक रक्सी पिउनाले भएको थियो। उनले आफ्ना हाकिमहरुको भोजमा अत्याधिक रक्सी पिएका थिए। त्यतीबेला उनी आफ्नो ड्यूटीमा थिएनन्। उनले अत्याधिक रक्सी सेवन गरेपछी बान्ता गरेर शास फेर्न गाह्रो भएको बताएका थिए। पछी अस्पतालमा उनको मृत्यू भएको थियो।
तर उनको परिवारले दिएको दवावले गर्दा उनलाई शहिद घोषणा गर्नुपरेको थियो। यसबाट उनको परिवारले करिब सत्तरी लाख रुपैयाँ पाउने भएको छ।
उनलाई शहिद घोषणा गरेकोमा कैयन स‌ंघ संस्थाहरुले बिरोध गरेको छ। जड्याह प्रहरीलाई पनि शहिद घोषणा गर्न थाले शहिदको महत्व घट्नुका साथ मानिसहरुलाई रक्सी सेवनका लागी प्रोत्साहन समेत हुने भएकोले सरकारले उक्त शहिद घोषणालाई पुन बिचार गर्नुपर्नेमा स‌ंघ संस्थाहरु जोड दिए।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचार - थप सामग्री

dainikee on facebook

जनमत

»नेपाली सेनाले संयुक्त अनुगमन समन्वय समितिको बैठकमा भाग नलिनुका कारणः

माओवादीका कारण
नेपाली सेनाको कारण
अनमिनका कारण
राजनैतिक अस्थिरता
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ