स्तम्भ - विशेष

हिजोआज - अपूर्व ब. आ.

अपूर्व ब. आ.
दैनिकी नँया रूपमा, चाडै आउदैछ

संवाद


उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): ३०११०।००

सुन (तेजाबी): २९९३०।००

चाँदी: ४७६।००

तिमी

काठमाडौं, (दैनिकी)

जीवन देखि भागी नहिंड
यंहा किनारा पाउन गाह्रो छ,
नलुकाइ देउ हृदयको माया
खोजी हिड्दा पाउन गाह्रो छ।
आत्मा तिम्रो अमर हुनेछ
बाँड आफ्ना भावनाहरु,
प्रेम संधै चोखो हुनेछ
बनाउन कसैलाई आफ्नो।
तिमी भित्रका सबै अदृश्य चाहनाहरु
अमूल्य लाग्छन मलाई,
तिम्रो बोलीको मधुर भाकाहरु
प्रिय लाग्छन मलाई।
आँखाभित्रको नानीमा तिमीलाई लुकाउँ कि
मन भित्रको बगैंचामा तिमीलाई लुकाउँ कि
परीहरुको प्रदेशबाट तिमीलाई जोगाउँ कि
जती गुणहरु त्यो केवल तिमीसंग
जती सौन्दर्यहरु त्यो पनि तिमीसंग नै।

अनु





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


साहित्य - थप सामग्री

dainikee on facebook

साहित्य - धेरैले पढेको

जनमत

»हालको राजनैतिक अन्यालोको मुख्य जिम्मेवार कुन पार्टीलार्इ ठान्नु हुन्छ ?

नेकपा एमाले
मधेसबादी दलहरू
माओवादी
नेपाली काँग्रेस
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     मलाई आफ्नो लेख तथा रचनाहरू पठाउन मन लागेको छ पठाउन सक्छु की सक्दिन र तिनिहरु को प्रकाशन दैनिक वेबमा हुन्छ की हुँदैन कृपया जानकारी पाए आभारी हुने थिए !!! धन्यवाद !!
suman dhimal


जवाफ:     तपार्इहरूको लेख रचनाहरू प्रकाशनका लागि योग्य भए अवश्य प्रकासित गरिनेछ। रचनाहरू दैनिकीको news@dainikee.com तथा dainikee@dainikee.com मा पठाउनुहोला।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ