स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

२०१० बिश्वकप फुटवलमा भागलिने टोलीहरुको सक्षिप्त परिचय

होन्डुरस

काठमाडौं, (दैनिकी)

बिश्वकपमा: १९८२ पहिलो चरण
बिश्वकपमा ३ खेल खेलेकोमा २ बरावर १ मा हारेको ।
बिश्वकपमा उतकृष्ट प्रदर्शन: १९८२ मा बिश्वकपमा छनौट भई पहिलो चरणमा पराजित
बिश्वकपमा सबभन्दाबढी खेल्ने: गिलवर्टो एरवुड ३ खेल (१९८२)
बिश्वकपमा सबभन्दा बढी गोल: हेक्टर रामोन जेलाय तथा एन्टोनियो लाइगंले १, १ गोल (१९८२)
होन्डुरसका लागी १९८२ मा खेलेका हेक्टर रामोन जेलाय जसलाई इगल चेष्ट का नामले चिनिन्छ यीनलाई होन्डुरसको सर्वश्रेष्ठ खेलाडी मानिन्छ। उनले होन्डुरसको तर्फबाट बिश्वकपमा पहिलो गोल गरेको थियो।
बिश्वकपका उतकृष्ट क्षण: १९८२ को बिश्वकपमा आयोजक स्पेन संग १-१ ले बरावरीमा रोक्नु होन्डुरसक लागी बिश्वकपका उतकृष्ट क्षणको रुपमा लिईन्छ।
बिश्वकपमा खराब प्रदर्शन: १९८२ को बिश्वकपमा युगोस्लावियासंग पराजित हुदै बिश्वकपबाट बाहिरिनु।
१९८२ को बिश्वकप आफ्नो समुहमा स्पेन तथा नर्दन आयरल्याण्ड संग बरावरीमा खेलेको होन्डुरस युगोस्लावियासंग पराजित हुदै बिश्वकपबाट बाहिरिएको थियो। १९६९ मा १९७० को बिश्व कप छनौट चरणको खेल मा एल साल्भाडोरसंग बिवादले युद्ध समेत निम्त्याएको थियो। यस युद्ध ६ दिन सम्म चलेको थियो तथा पछी यसलाई फुटवल युद्धको नामकरण गरिएको थियो।
होन्डुरसले बिश्व कप छनौट चरणमा आफ्नो समुहको अन्तिम खेलहरुपछी मात्र आफ्नो समुहको अन्तिम स्थान पक्का गर्दै बिश्वकपमा छनौट भएको हो। होन्डुरसले एकातिर आफ्नो अन्तिम खेलमा एल साल्भाडोरलाई पराजित गर्नै पर्नेमा १-० ले सो खेल जितेको थियो। अर्कातिर कोष्टारिका अन्तिम खेलमा बिजय नभएमा मात्र होन्डुरस छनौट हुन सक्नेमा, कोष्टारिका तथा अमेरिका बीचको खेल वरावरीमा टुंगिएको थियो। यसबाट राम्रो गोल भिन्नताको आधारमा होन्डुरसले बिश्व कपमा छनौट भएको हो।
ग्रिसले बिश्व कप छनौट चरणमा १० खेल खेलेकोमा ५ जित, १ बराबरी तथा ४ हार भएको थियो। गोलतर्फ होन्डुरसले १७ गोल हानेको तथा ११ गोल खाएको थियो।
होन्डुरसका लागी बिश्व कप छनौट चरणको खेलहरुमा सबभन्दा बढी ३ खेल नोएल भल्लादरेसले खेलेका थिए। यस्तै गोल तर्फ कार्लोस पाभोनले छनौट चरणमा ७ गोल गरेको थियो।

क्रमस‍‍‍ .....





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


खेलकुदमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu