स्तम्भ - विशेष
-
सत्ताखेलले जनताका म्यान्डेट ओझेलमा
तीन वटा समितिको मस्यौदा बुझाएर ८० प्रतिशत काम कसरी सकिन्छ - जनताले कसरी पत्याउने - आठ वटा विषयगत समितिका मस्यौदा सबैभन्दा विवादित छन् ।- लक्की चौधरी
-
तिजलाई भड्किलो होइन सामाजिक मेलमिलापको रुपमा मनाउनु पर्छ
संविधान वनाउन गएका नेताहरु कुर्सिको खेलमा लागेकाले संविधान वनाउने काम ओझेलमा परेकोः दशरथ घिमिरे
संवाद
-
नेपालको शैक्षिक स्थिति र व्यवस्थापको शिक्षाको महत्व
उच्च अङ्क ल्याएका विद्यार्थी पहिलो रोजाइ मानविकी तथा समाजशास्त्र, दोश्रो रोजाइ व्यवस्थापन र तेश्रो रोजाइ विज्ञान हुनुपर्दछ । नर बहादुर विष्ट
-
´मलाई जनताको आशीर्वाद छ´ (जेठ महिनामा लिर्इएको)
डा. बाबुराम भट्टराई उपाध्यक्ष एकीकृत नेकपा माओवादी
साभारः गोरखापत्र
रोचक समाचार
विदेश
सुचना - प्रबिधि
उपत्यका मौसम
मुद्रा विनिमय
नेप्से परिसुचक
तपाईँको आज
सुन-चाँदी (प्रति दश ग्राम)
सुन (छापावाल): ३१,२९५.००
सुन (तेजाबी): ३१,११५.००
चाँदी: ४९०.००


प्रधानसेनापति प्रकरणले सरकारबाट वाहिरिएको एकिकृत नेकपा माओवादी नागरिक सर्वोच्चताको माग राख्दै बैशाखबाट आन्दोलनमा होमिएको थियो। तर एमालेको नेतृत्वमा बनेको १७ दलीय गठबन्धन सरकारले उसको मागलाई ओझेलमा पार्दै आए। एनेकपा माओवादीले नौं महिने आन्दोलनको दौरानमा विभिन्न स्वरुपका संघर्ष गर्दै आए। कहिले सडकमा नाराजुलुस गर्दै सडक अवरुद्ध पारे त कहिले सडकमा नाचगान गरेर आनन्द पनि बटुले। उनीहरुले आन्दोलनको उद्घोष गर्दा त हामीलाई पनि लाग्दथ्यो कि एमाओवादी नागरिक प्रति अति नै संवेदनशील छ भनेर तर सुरुदेखिनै भएका घटनाक्रम हेर्दा भने त्यस्तो देखिएन। उल्टै जनतामाथि सास्ती थोपर्ने कामहरु भए। नागरिकले उनीहरुलाई साथ नदिएका होइनन्, हजारौं जनता सडकमा उत्रिएर नारा लगाएकै हुन्। तर पहिलो चरण आन्दोलन देखि तेश्रो चरणको आन्दोलनको समाप्ति पछि यसको मुल्यांकन गर्ने हो भने हातलाग्यो सुन्य जस्तै भयो। माओवादीको आन्दोलनलाई न त सरकारले महत्व दियो न त बुद्धिजिवि तथा नागरिक समाजले नै। यो कस्तो विडम्वना † अन्तिममा आएर त भारतसंग मात्रै बार्ता गर्छौं भनेर झन बिवादमा मुछिए। 