स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

अलग बर्षमा जन्मेका जुम्ल्याह

पुष (दैनिकी)

जुम्ल्याह बच्चा भन्नाले केहि समयको फरकमा जन्मेका बालकहरु बुझिन्छ तर बर्ष फेरीने बेला जन्मेर एक जुम्ल्याहले फरक फरक बर्षमा जन्मने जुम्ल्याह हुन पुगेका छन्। हालै अमरीकाको फ्लोरिडाका जुआन वैलेस्को को धर्मपत्नी मार्गेरीटाले आफ्नो पहिलो बच्चा डिसम्बर ३१ का दिन राती ११ बजे र ५९ मिनेटमा पाएको थियो भने दोस्रो सन २०१० जनवरी १ ०।० बजे र दुई सेकेन्ड पछी पाएका थिए।
उक्त दम्पतिले आफ्नो पहिलो बच्चाको नाम मारसीलो तथा दोस्रोको नाम स्टीफनो राखेका छन्। यस अलावम उक्त अस्पतालमा २००९ मा जन्मने अन्तिम बच्चा मारसीलो तथा २०१० मा जन्मने पहिलो बच्चा स्टीफनो थियो।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


रोचक समाचारमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu