स्तम्भ - विशेष

  • समायोजनः व्यक्तिगत कि सामूहिक

    तर अहिलेसम्म माओवादी लडाकू शिविरमै रहँदा नेपाली सेना पनि ब्यारेक भित्रै सीमित हुनुपर्ने बाध्यात्मक स्थिति सृजना भएको छ । यो स्थितिले नेपालको सुरक्षा स्थितिमै गम्भीर प्रभाव पर्नसक्ने प्रस्ट छ। दामोदर नेपाल


  • किन चाहियो श्रीपेच

    राजनीतिक दलहरुले एक दिन अवस्य पनि त्यसैगरी बढारिनुपर्नेछ जसरी राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपालीहरुले गणतन्त्रको लागि प्राण आहुति दिएका थिएः यमुना अर्याल


हिजोआज - अनु

अनु
imt

संवाद


imt

उपत्यका मौसम

मुद्रा विनिमय

नेप्से परिसुचक

तपाईँको आज

सुन-चाँदी‏ (प्रति दश ग्राम)

सुन (छापावाल): २७६९५।००

सुन (तेजाबी): २७५१५।००

चाँदी: ४२४।५०

बिद्युत उत्पादन कार्य धमाधम

ज्ञानेन्द्र शर्मा लिवाङ रोल्पा, २० पु

नेपालमा गणतन्त्रको उदय पश्चात रोल्पाको गाउँ गाउँमा पनि बिकासका पुर्वाधारहरु उदय भइरहेका भइरहेका छन। नेपालमा दैनिक ८ घण्टा लोड सेडिङ भइरहेको समयमा रोल्पाको थवाङ गाविसमा भने बिद्युत उत्पादन कार्य धमाधम भइरहेको छ।
थवाङको धादेखोला सामुदायिक पेलिट्रेक्सेट उपभोक्ता समिती केन्द्र जाजरकोटमा ४.५ किलोवाट को बिद्युत उत्पादन भएको छ। पचास घरको जनश्रमदान र ग्रेट नेपालको सहयोगमा १० लाख बराबरको आर्थिक लगानीमा उक्त बिद्युत निमार्ण कार्य सम्पन्न भएको हो।
यसैगरी थवाङको फुन्टीबाङ, थवाङ ठुलो गाउँ, कोईजा, मरनथाना, भक्यामनेटा, डुलिडाडाँ गरी थवाङका अधिकाशं वडाहरुमा आफ्नै लगानी र गैर सरकारी सस्थाद्वारा बिद्युत निकाली गाउँलाई स्थानिय वासीहरुले झलमल पारेका छन्। सधै दियालो र मटितेलको टुकी बालेर रोगी हुन बाध्य भएका थवाङीहरु बिद्युतको उज्यालो र बिद्युतबाट हुने कामहरुबाट हर्षित भएका छन।





प्रतिक्रिया पठाउनको लागि यहाँ क्लिक गर्नुहोस्।


अर्थमा थप सामग्री

Latest Load Shedding
Kapil Kafle
http://www.thamel.com/
http://www.growthsellers.com/

जनमत

»माओवादीले ल्याउन लागेको अबिश्वासको प्रस्ताव

सफल हुन्छ
सफल हुदैन
थाहा छैन
परिणाम हेरौंजनमत अभिलेख

जिज्ञासा र जवाफ

जिज्ञासा:     सम्पादक ज्यू नमस्कार

अजकल दैनिकी लाई के भयो कुन्नी कहीले काही त मैनीकी हो की भन्ने भान परेको छ हामीहरुलाई। कि भने समाचारहरु अपडेट गर्ने गर्नु पर्यो होईन भने हप्तौ पुरानो समाचार राखेर के फाईदा ? यस्तो पुरानो समातार दिने व्लग कति जनाले पढ्ने गर्लान आफै विचार गर्नुओस् । मेरो कुरा गर्ने हो भने पहिला पहिला दैनिकी को समाचार नहेरे सम्म मलाई निन्द्रा लाग्दैनथ्यो। आजकल हेर्ननै मन लाग्दैन किनभने तपाईहरु समाचार अपडेट नै गर्नुहुन्न ।
नेपाल, पाठक


जवाफ:     पाठक महोदय,
दैनिकीमा समाचारहरु समयमा नै प्रकाशित भईरहेको छ। हामी अझ यसमा चाँडो भन्दा चाँडो समाचार प्रकाशित गर्ने प्रयाशरत छौ।

जिज्ञासा तपाईंको जवाफ खोज्ने जिम्मा हाम्रो

जिज्ञासा पठाउनुहोस्थप जिज्ञासा र जवाफ


Bank Of Kathmandu